बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानल बनाई उम्मेदवारहरु तय गरिएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उपभोक्ताहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले संस्थाका वर्तमान कार्यसमिति […]
कमल । कोशी प्रदेश सरकारका स्वस्थ्य मन्त्री निर्मला लिम्बूले हरेक नागरिकलाई स्वस्थ र शुद्ध पिउने पानी सहज रुपमा उपलब्ध गराउनु पर्ने सरकारको दायित्व भएको बताएकी छन् । हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो […]
बिर्तामोड । प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बिर्तामोडको एउटा होटलले आफ्नो टिम बनाएर खेल्ने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बिटिएम मन्त्र थकाली टिम लञ्च हुने भएको हो […]
बाह्रदशी । सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुको अभिभावकत्व बाह्रदशी जेसीजले ग्रहण गरेको छ । विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा आवश्यक पर्ने सबैखाले शैक्षिक सामग्री बुधबार हस्तान्तरण पनि गरिएको छ । बाह्रदशी गाउँपालिकाका अध्यक्ष […]
भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फको उपाध्यक्ष पदमा निर्वाचित हेमराज ढकाललाई झापाका वस्तुगत संघहरुले सम्मान गरेका छन् । वस्तुगत संघहरुले ढकालसँगै झापाबाट प्रतिनिधित्व गर्दै महासंघमा निर्वाचित केन्द्रीय सदस्यहरुलाई पनि सम्मान गरेका छन् । नेपाल […]
झापा । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो। गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको […]
झापा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडीमा इलाममा ढुंगामुढा भएको घटनाप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा […]
बिर्तामोडमा फेरि चुनावी रन्को सुरु भएको छ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा आठौं कार्यकालको नयाँ नेतृत्व चयनका लागि यही जेठ १५ गते निर्वाचन हुन लागेको हो । सो प्रयोजनका लागि गठित […]
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता […]