२०८२ भदौ ३०, सोमवार , ०२:५४:०३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो […]

बिहिवार, फागुन २५, २०७९

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र […]

बिहिवार, फागुन २५, २०७९

काठमाडौं । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताए । उनको यस्तो खुलासापछि सामाजिक सञ्जालमा हाइड्रोजन कारबारे विभिन्न टिप्पणी भएका छन् । पेट्रोलियमको अलावा […]

बिहिवार, फागुन २५, २०७९

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा डा. लक्ष्मीप्रसाद मैनाली र उनकी पत्नी सुमा सेढाई (मैनाली)ले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा २५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् । अर्थोपेडिक […]

बिहिवार, फागुन २५, २०७९

कनकाई । झापाको कनकाईमा सञ्चालन भएको महिला फुटबल प्रतियोगिताको उपाधी आयोजक कनकाई महिला फुटबल क्लबले चुमेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेल आयोजक कनकाई महिला फुटबल क्लवले जितेको […]

बिहिवार, फागुन २५, २०७९

झापा । पतन्जली योग समिति झापाले मंगलबार जिल्ला सम्मेलन तथा होली मिलन कार्यक्रमका बीच संगठन सुदृढीकरण अभियान सम्पन्न गरेको छ । पतन्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लबदेव मिश्रको प्रमुख आतिथ्य तथा झापा जिल्लामा […]

बुधवार, फागुन २४, २०७९

झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, […]

बुधवार, फागुन २४, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी […]

बुधवार, फागुन २४, २०७९

चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको […]

बुधवार, फागुन २४, २०७९

कनकाई । झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारीबीच आज प्रतिस्पर्धा हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २४ गते कनकाई माविको […]

बुधवार, फागुन २४, २०७९