कनकाई। गौतम समाज झापाको अध्यक्षमा नीतिरमण गौतम चयन भएका छन् । कनकाईको कोटीहोमस्थित अत्री अनुसुया भवनमा शनिबार सम्पन्न अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । जिल्ला समितिको वरिष्ठ उपाध्यक्षमा भागवत गौतम, उपाध्यक्ष त्रयमा राजकुमार, कृष्ण […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । सिद्धिविनायक भजन किर्तन मण्डलीले एक कार्यक्रमको आयोजना गरी शनिबार […]
त्रिभुवन विश्व विद्यालयको निर्देशन अनुसार लामो समय पश्चात देशभर एकैपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत्र ५ गते सम्पन्न हुँदैछ । देशभर त्रिविका ६२ आंगिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा एकैपटक निर्वाचन हुन लागेको हो […]
शिवसतक्षी । झापा शिवसताक्षी नगरपालिका दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माविका २५ जना विद्यार्थीहरु दीक्षित भएका छन् । नेपाल स्काउट शिवसताक्षीले आज एक कार्यक्रम गरी राष्ट्रिय रमणीयका विद्यार्थीहरुलाई दीक्षित गराएको हो । नेपाल स्काउट […]
विराटनगर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी खोलेको छ । क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले शनिबार दिउँसो तालाबन्दी गरेको थियो । भयरहित वातावरणमा निर्वाचन गर्ने सहमति […]
झापा । नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघ झापाले जिल्लाका १५ वटै पालिका कमिटीको अधिवेशनका लागि ‘डेडलाइन’ तोकेको छ । महासंघका जिल्ला उपाध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा हालै बसेको जिल्ला कमिटीको बैठकले यही चैत महिनाको २५ गतेभित्र […]
झापा । गत स्थानीय निर्वाचनको समयमा खुब चलेको शब्द हो, ‘स्मार्टनगर’ । मैले र मेरो पार्टीले उम्मेदवार बनाएका साथीहरुले चुनाव जितेमा हामी स्मार्ट नगर बनाउँछौं । चुनावी भाषणहरुमा निरन्तर गुञ्जिएका यी आवाजहरु अहिले पनि हाम्रो […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । आज शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा यादवले बहुमत प्राप्त गरेका हुन् । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता […]
कमल । झापाको कमल गाउँपालिकामा पालिका प्रशासनिक भवन र १५ शैय्याको अस्पताल बनाइने भएको छ । लामो समयदेखि विवादका कारण निर्माण हुन नसकेको प्रशासनिक भवन र १५ बेडको अस्पताल अब निर्माण गरिने भएको हो । […]
काठमाडौं । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्ति श्री परियारले उनलाई साथ दिएकी छिन् । गीतको […]