काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिस अनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली […]
झापा । बैंक तथा वित्तीय संस्था माथि नकारात्मक सन्देशसहित आक्रमण भइरहेको वर्तमान अक्करिलो परिस्थितिको सामना गर्न सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चार दिवसीय सदस्य जागरण अभियान सुरु गरिएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. १ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा सञ्चालन गरिने महापुराणको तयारीलाई तीब्रताका साथ अघि बढाइएको छ । मन्दिर व्यवस्थापन समितिले स्थानीय सक्रिय महिला […]
शिवसताक्षी । झापाको कनकाईमाई पश्चिम माईधारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा अनुमानित १३ करोड रुपैयाँको लागतमा भगवान लक्ष्मी नारायणको भव्य दिव्यदेश निर्माण भइरहेको छ । जगदगुरु योगीराज श्री कमलनायनाचार्यको तपोभूमिस्थल लक्ष्मी नारायण मन्दिर तथा धाम परिसरमा दक्षिण […]
बिर्तामोड । झापा गौरादह कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुले नेविसंघ र क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै प्यानलै निर्वाचित भएको हो । अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति पदका उम्मेदवार विक्रम तिवारी […]
शिवसताक्षी । रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रर्दशन गरिएको छ । अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, नेपाल प्रजातान्त्रिक किसान संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित रंगेथान सडक कालोपत्रे भएको छ । शिवसताक्षी नगरपालिकाले निर्माण गरेको रिङ्गरोडबाट रंगेथान बजार जोड्ने ४५० मिटर सडक कालोपत्रे भएको हो । नगरपालिकाबाट विनियोजित २६ लाख ९३ हजार […]
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा ६७ प्रतिशत मतदान भएको निर्वाचन परिचालन समितिले जानकारी दिएको छ । ३ हजार ११४ जना मतदाता रहेको मेची क्याम्पसमा २ हजार ९४ विद्यार्थीले मतदान गरेको […]
बुद्धशान्ति । आज भएको स्ववियु निर्वाचनमा सितारमेश बहुमुखी क्याम्पस बुधबारेमा ८१ दशमलव १७ प्रतिशत मत खसेको छ । आज बिहानको पानी झरीमा भिज्दै भए पनि विद्यार्थीहरु मतदानमा सहभागी भएकाले राम्रो मत खसेको हो । मत […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम प्रदान गरिएको छ । संस्था अन्तर्गत सञ्चालित ५ वटा व्यवसायहरु मध्ये बचत तथा ऋण व्यवसायका लागि संस्थाको एनएमसी सेवा आयोगद्वारा सञ्चालन […]