२०८२ पौष २९ मङ्गलवार , ०५:५९:५२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा […]

बिहिवार, असोज ९, २०८२

झापा । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान परिस्थितिमा राजनीतिक दलहरुले आफ्नो पार्टीभित्र अटुट एकता कायम गर्दै लोकतन्त्रवादी दलहरुबीच सहकार्यमा जोड दिनुभएको छ । जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ […]

बुधवार, असोज ८, २०८२

कोशी प्रदेशका ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा अन्तर्गत इकाइगत साधारण सभाहरु निरन्तर सञ्चालन गरिरहेको छ । इकाइगत साधारण सभामा संस्थाले हरेक सेवा केन्द्रका […]

मङ्गलवार, असोज ७, २०८२

झापा । कोशी प्रदेशका ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा अन्तर्गत इकाइगत साधारण सभाहरु निरन्तर सञ्चालन गरिरहेको छ । सहकारी संस्थाको साधारणसभा कार्यब्यवस्था (पहिलो […]

मङ्गलवार, असोज ७, २०८२

मेचीनगर । झापाको धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी माविका पूर्व विद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाइ सोसाइटीले क्षतिग्रस्त इलाका प्रहरी भवनको झ्याल निर्माण गरिदिएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड गरेर काम नलाग्ने बनाइएको इलाका प्रहरी कार्यालय […]

सोमवार, असोज ६, २०८२

बिर्तामोड । झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं वार्षिक साधारणसभा असोज ४ गते शनिबार सम्पन्न गरेको छ । सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको मापदण्डलाई अवलम्बन गर्दै संजिवनीले बाह्य अतिथिहरु नबोलाई […]

आइतवार, असोज ५, २०८२

झापा । ११औं संविधान दिवसको दिन आज शुक्रबार झापाका सबै पालिकाहरुमा नेकपा (एमाले)ले विभिन्न नारा उल्लेखित प्लेकार्डहरु बोकेर मौन र्याली गरेको छ । र्यालीमा सहभागीहरूले “संविधानको रक्षा हाम्रो कर्तव्य” “संविधान हाम्रो पहिचान” “संविधान विपरित कुनै […]

शुक्रवार, असोज ३, २०८२

विराटनगर। कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले पाँच लाखभन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ । जेन्जी आन्दोलनपछि आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँभन्दा कमको योजना कटौती गर्ने निर्णय गरेको हो। कटौती भएको […]

बिहिवार, असोज २, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गते देशैभर संविधान दिवस मनाउने जनाएको छ । पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको […]

बुधवार, असोज १, २०८२

भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २६औं वार्षिक साधाराण सभा आज सम्पन्न गरिएको छ । भद्रपुर ९ स्थित नमूना सामुदायिक भवनमा परिषद भेला मार्फत समूहको वार्षिक साधारण सभा गरिएको हो । सो कार्यक्रममा स्मारिका […]

बुधवार, असोज १, २०८२