२०८२ फागुन ४ सोमवार , ०३:२०:२९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आइतबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा सञ्चालनमा ल्याएको छ । विगत १८ वर्षदेखि भाडाको घरमा सञ्चालित संस्थाले सदस्यमैत्री सेवा प्रवाह गर्दै कारोबार गर्दा नाफाबाटै जमिन […]

आइतवार, मंसिर १४, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा चासोक तङ्नाम (यम महोत्सव) पर्वको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। किरात याक्थुङ चुम्लुङ र नालिफुङ्गो चुम्भोको संयुक्त आयोजनामा दूधे रंगशाला परिसरमा मंसिर १३ देखि १८ गतेसम्म चासोक तङ्नाम पर्व […]

शनिवार, मंसिर १३, २०८२

भद्रपुर । प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ९ को १८औं वार्षिक साधारण सभाबाट चन्द्रबहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । चार वर्षे कार्यकालका लगि चयन भएको […]

शनिवार, मंसिर १३, २०८२

दोहा (कतार) । कोशी प्रदेश समन्वय परिषद, कतारको चौथो अधिवेशन तथा आठौँ स्थापना दिवस २८ नोभेम्बर शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले रुद्र शर्मा आचार्य अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको […]

शनिवार, मंसिर १३, २०८२

काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै अविजित ६२ रन बनाएपछि विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले […]

शुक्रवार, मंसिर १२, २०८२

मेचीनगर । प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नारा सिर्जना गरेर १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत मेचीनगरका विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको छ । मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा–११ […]

शुक्रवार, मंसिर १२, २०८२

‘मेरो कर्णाली मेरो समृद्धिको आधार’ कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड ४, झापा (सम्पर्क नं. ०२३ ५३१५२७ ५३४३८१)  प्रथमपटक प्रकाशित मिति : २०८२/०७/२२ दोस्रो पटक प्रकाशित मिति : २०८२/०८/११ २५औँ वार्षिक साधारण सभा […]

बिहिवार, मंसिर ११, २०८२

झापा । बिर्तामोड नगरपालिका ३ सैनिक मोडबाट प्रहरीले आज ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ३५ वर्षीय प्रफुल्ल राजवंशीको साथबाट कालो प्लाष्टिकमा पोको पारेको ४ ग्राम ब्राउन सुगर (प्लाष्टिकसहित ६.८५० ग्राम), नेपाली […]

बिहिवार, मंसिर ११, २०८२

झापा । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिर्तामोडका ओमप्रकाश लुईटेलसहित चारजनालाई पदमुक्त गरेको जनाएको छ । बिर्तामोडमा चलिरहेको पसल सञ्चालन गर्न छाडेर प्रसाईंको पछि लागेका लुइँटेल सहकारी र लघुवित्तका […]

मङ्गलवार, मंसिर ९, २०८२

मेचीनगर । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत ३४औँ शृङ्खला मेचीनगरले सुरु गरेको छ । आज मंगलबार बिहान धुलाबारीमा प्रभातफेरी र कोणसभा गरी अभियान सुरु गरिएको हो । मौनता तोडौँ, लैङ्गिक हिंसा विरूद्व बोलौँ, […]

मङ्गलवार, मंसिर ९, २०८२