२०८२ फागुन १३ बुधवार , ०१:१८:०१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा शाखाको ९औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिको आधार भन्ने नारासहित स्थापना भएको क्यानले वार्षिक साधारणसभा सम्पन्न गरेको हो […]

शनिवार, भदौ १६, २०८०

झापा । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ । शनिबार जिल्लाका एक सय ३१ वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन […]

शनिवार, भदौ १६, २०८०

झापा । संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्र र नगर सम्मेलनलाई तीब्र बनाएको नेपाली कांग्रेस झापाले आज शनिबार ४ नम्बर क्षेत्रीय सम्मेलन, ५ (क) प्रदेशसभा क्षेत्रीय सम्मेलन र मेचीनगरको नगर सम्मेलन सम्पन्न गरेको छ । तीनमध्ये […]

शनिवार, भदौ १६, २०८०

भद्रपुर । राष्ट्रिय युवा संघ नेपाल हल्दिबारी गाउँ कमिटीको अध्यक्षमा सर्वधन तामाङ चयन भएका छन् । नेकपा एमालेको जनसंगठन युवा संघको दोश्रो अधिवेशनले तामाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सो कमिटीको उपाध्यक्षमा तुलसी मिश्र, […]

शनिवार, भदौ १६, २०८०

भद्रपुर । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक तथा स्व प्रमोद तामाङ उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार आज शुक्रबार एक समारोहका बीच वितरण […]

शुक्रवार, भदौ १५, २०८०

काठमाडौं । आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिना क्षति भेट्टाएको हो । […]

शुक्रवार, भदौ १५, २०८०

झापा । झापाको मेचीनगर–६, काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आजदेखि कर्जाको ब्याज दर घटाएको छ । संस्थाको कर्पोरेट कार्यालयले सूचना प्रकाशित गरेर आज भदौ १५ गतेदेखि लागू हुनेगरी एनएमसीका प्रायः […]

शुक्रवार, भदौ १५, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश मितिः २०८०।५।१५ यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को तर्फबाट सदस्यहरूका बिचमा लगानी गरिएको कर्जा तथा सदस्यहरुबाट प्राप्त […]

शुक्रवार, भदौ १५, २०८०

कनकाई । नेपाली कांग्रेस कनकाई नगर समितिको नगर सम्मेलन आज सम्पन्न गरिएको छ । नगर सम्मेलनको अवसरमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरु राम गिरी, रमेशचन्द्र दाहाल, रामबाबु महर्जन, अन्नप्रसाद राजवंशी, दलबहादुर कुँवर, इन्द्रबहादुर थापा, लक्ष्मी शिवाकोटी लगायतलाई […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको […]

बुधवार, भदौ १३, २०८०