काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधकै बीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् । सभामुख […]
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरू मध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले हिजो राति […]
काठमाडौं । नेकपा (एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २४औं महाधिवेशबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । मतदान प्रक्रियाबाट भएको नेतृत्व चयन प्रक्रियामा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै डा. कडरिया निर्वाचित भएका हुन् […]
काठमाडौँ । आज बिहीबार दिउँसो भारत गुजरातको अहमदाबाद विमानस्थल नजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा उछिट्टिएर आफू बाहिर आएको एक जनाले बताएका छन् । ४० वर्षीय बेलायती नागरिक विश्वासकुमार रमेशले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा आफू दुर्घटनामा […]
काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्न जारी मतदानमा साँझ ६ बजेसम्म १०४७ मत खसेको छ । कीर्तिपुरमा जारी सम्मेलनमा १ हजार ५४१ प्रतिनिधि सहभागी छन् । ‘प्रति घण्टा डेढ सय जति मत खसिरहेको छ […]
काठमाडौँ। सत्तारुढ नेकपा (एमाले)को विधान महाधिवेशन आगामी भदौमा गर्ने मंगलबारको सचिवालय बैठकको निर्णय सार्वजनिक भएसँगै नेताहरू ७० वर्षे उमेर हद एवम् पार्टीको भावी नेतृत्वको विषयलाई लिएर ध्रुवीकृत हुन थालेका छन्। नेकपा (एमाले)ले २०८२ साल भदौ […]
दुम्किबास । नवलपरासी पूर्वको दुम्किबासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी […]
काठमाडौं । पछिल्लो समय मोबाइलमा दिनहुँ जसो निःशुल्क कलर रिङ ब्याक टोन (सीआरबीटी) बजिरहेका हुन्छन्। यसरी बज्ने सन्देश कतिपय जनचेतनामूलक र सन्देशमूलक हुने भए पनि धेरै जसो दिक्क बनाउने खालका हुने सर्वसाधारणको गुनासो छ। यही […]
झापा । अरिदमन गण चारआली व्यारेकले “अभ्यास मनसुन ५” अन्तरगत झापाका चारवटा पालिकाका करिव एक हजार जनालाई विपद् न्यूनीकरण सम्बन्धी जनचेतनासहित पूर्वाभ्यास गराएको छ । विपदबाट बढी प्रभावित हुँदै आएका दक्षिणी झापाको कचनकवल, हल्दिबारी, बाह्रदशी […]
भद्रपुर । झापाको भद्रपुरमा श्रम तथा रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरिएको छ । भद्रपुर नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा नगरपालिकाको सभाहलमा नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा उद्योग वाणिज्य संघ, झापा उद्योग […]