२०८२ फागुन १३ बुधवार , १०:५५:४१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

अर्जुनधारा । सेवामुलक बचत समूह अजुृनधारा ६ ले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । ग्रामीण सेवा समुदाय क्लवमा ज्येष्ठ नागरिकलाई सामुहिक रुपमा दर खुवाउँदै १३ जना ज्येष्ठ […]

आइतवार, भदौ २४, २०८०

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले नेपालमा कृषिवस्तु पर्याप्त उत्पादन गरी निर्यात गर्न सकेमात्र वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताएका छन् । शनिबार झापाको बिर्तामोडमा नेपाल अलैंची व्यवसायी महासंघको […]

आइतवार, भदौ २४, २०८०

मेचीनगर । नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई बदल्न केन्द्रीय नेतृत्व नै सुधारिनुको विकल्प नभएको बताएका छ्न् । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश “क“ सम्मेलनको शनिबार काँकडभिट्टामा उद्घाटन गर्दै उनले कार्यकर्ताको कुरा नसुन्ने […]

आइतवार, भदौ २४, २०८०

झापा । जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले कोशी प्रदेशका तीन स्थानमा एडुकेशन फेयर २०२३ सम्पन्न गरेको छ । उच्च अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सन् २०१६ देखि सञ्चालनमा रहेको सो परामर्शदातृ […]

आइतवार, भदौ २४, २०८०

बिर्तामोड । पत्रकार सन्तोष न्यौपाने नेपाल अलैँची व्यवसायी महासंघबाट आज सम्मानित भएका छन् । बिर्तामोडमा आयोजित आठौँ अधिवेशनका अवसरमा महासंघले पत्रकार न्यौपानेलाई सम्मान गरेको हो । एभिन्युज टेलिभिजनका झापा संवाददाता न्यौपानेले महासंघका गतिविधिलाई उच्च महत्व […]

शनिवार, भदौ २३, २०८०

बिर्तामोड । यहाँस्थित वडा नं. ३ मा रहेको परोपकार महिला समूहले आमा सम्मान गर्दै आज तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । समूहका सदस्य हिमादेवी देउजाकी ९८ वर्षीया आमा कौशिला खड्कालाई दोसल्ला ओडाएर सम्मान गरिएको […]

शनिवार, भदौ २३, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ४ आनन्दगंजस्थित रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माणमा सहयोग पुर्याउने दातालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । आनन्दगञ्ज भजन कीर्तन मण्डलीले २०५७ सालबाट बालादेवी खरेलको अध्यक्षतामा भजन कीर्तन गर्दै […]

शनिवार, भदौ २३, २०८०

कमल । तोपगाछी खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्कीम नं ३ को अध्यक्षमा लक्ष्मीप्रसाद न्यौपाने निर्वाचित भएका छन् । समितिको आगामी ३ वर्षे कार्यकालका लागि आज शनिबार सम्पन्न मतदानबाट १८१ मत प्राप्त गरी न्यौपाने विजयी […]

शनिवार, भदौ २३, २०८०

कमल । कमल गाउँपालिका वडा नं. ३ बगानेटोल क्याम्पा सडकमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठक्कर खाई भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका वडा नं. ३ निवासी वर्ष ३५ […]

शनिवार, भदौ २३, २०८०

झापा । होटल व्यवसायी संघ झापाको अध्यक्षमा इन्दिरा श्रेष्ठ पुनः निर्वाचित भएकी छन् । आज शुक्रबार बिर्तामोडमा भएको १०औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । ३ वर्षे कार्यकालका […]

शुक्रवार, भदौ २२, २०८०