मानेभञ्ज्याङ (भारत) । सातौ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्र्जीलिङ भिड्ने पक्का भएको छ । आज सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसंँगको भेट पक्का […]
बिर्तामोड । चारपानेमा आजबाट सुरु भएको दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ एफसीले विजयी सुरुवात गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा झापा ११ ले […]
विराटनगर । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा […]
बिर्तामोड । बिर्तामोडमा जारी चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर ५ प्रवेश गरेको छ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नम्बर ७ लाई १–० गोल अन्तरले पराजित […]
झापा । भारतको दिल्ली आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल बिहारमा दुर्घटना भएको छ । स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । सो दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र […]
मानेभञ्ज्याङ (भारत) । बिएसके जलपाइगुडी सातौं मानेभञ्ज्याङ गोल्डकपको फाइनल प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० […]
बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा बिर्तामोड वडा नम्बर ६ क्वाटरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंङगशालामा भएको खेलमा बिर्तामोड वडा नम्बर […]
मेचीनगर । नेपाल बहुद्देशीय सहकारी संस्था (एनएमसी)का अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीलाई पितृशोक परेको छ । पिता टीकाप्रसादको बुधबार राति १०ः३० बजे ८२ वर्षको उमेरमा काँकरभिट्टास्थित आफ्नै घरमा निधन भएको अध्यक्ष शिवाकोटीले आफ्नो फेसबुक टाइमलाइनमा उल्लेख गरेका […]
कनकाई । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा अन्तरगत आज कनकाई–१ स्थित सदस्य सेवा केन्द्र दुर्गापुरको इकाइगत साधारण सभामा चारजना सदस्यलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा उत्कृष्ट […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीसहित उप्रेती परिवारमा आजदेखि मातृशोक परेको छ । उहाँहरुकी आमा जानुकादेवी उप्रेतीको ८९ वर्षको उमेरमा आज अपराह्न ३ः१७ बजे निधन भएको […]