२०८२ पौष २८ सोमवार , ०२:४३:४३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजनमा आज यहाँ वृहत मोटरसाइकल र्याली गरिएको छ । गत भदौ २३–२४ को नियोजित घटनामा प्रमुख निशाना बनाइएको नेकपा एमाले र यसका नेता कार्यकर्ताहरुले बिर्तामोडमा आफ्ना गतिविधिलाई तीब्रता […]

शनिवार, कार्तिक १, २०८२

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको छ। ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा यही असोज २९ गतेदेखि बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। बैठकमा अध्यक्ष केपी शर्मा […]

शुक्रवार, असोज ३१, २०८२

काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । आज शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन […]

शुक्रवार, असोज ३१, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका नाममा गरिएको आगजनी र तोडफोडबाट तीन करोड ३३ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको जनाइएको छ । नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक […]

शुक्रवार, असोज ३१, २०८२

झापा । मितेरी यातायातले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने स्लिपर सिटसहितको प्रविधि मैत्री थप दुईवटा बस आज शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । मितेरी यातायात एण्ड अटो प्रालिले आज चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा पूजा गरेर विरामी […]

शुक्रवार, असोज ३१, २०८२

भद्रपुर । झापाको भद्रपुर–७ सरस्वती टोलस्थित सेमिन बप्तिस मण्डलीले आफ्नो २५औँ वर्षगाँठको पूर्वसन्ध्यामा आज आयोजित रक्तदान कार्यक्रममा १६ पिन्ट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा चर्च परिसरमा आयोजना गरिएको कार्यक्रममा […]

शुक्रवार, असोज ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनबाट सत्ताच्युत भएका तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कुनै न कुनै मुद्दा अघि बढाएर बयान मात्रै भने पनि लिनका लागि सरकारले दबाब बढाएको समाचार छ । गृहमन्त्री ओमप्रकाश अर्यालले […]

शुक्रवार, असोज ३१, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । सभापति शेरबहादुर देउवाले गत असोज २८ गते बैठक प्रारम्भ गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका […]

शुक्रवार, असोज ३१, २०८२

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । ७०औं प्रहरी दिवसको अवसरमा यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ता भण्डारी घोषित भएका हुन् । प्रहरी प्रधान कार्यालय […]

शुक्रवार, असोज ३१, २०८२

गौरादह । माछा मार्ने क्रममा यहाँका तीन बालिकाको आज डुबेर मृत्यु भएको छ । गौरादह नगरपालिका–९ खजुरबारी बस्ने अन्जु मगरकी छोरीहरू ९ वर्षीया स्वीकृति मगर र ७ वर्षीया सुस्मा मगर र निर्मला परियारकी ११ वर्षीया […]

बिहिवार, असोज ३०, २०८२