मेचीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापित २०६४ मेचीनगर नगरपालिका–९, झापा निर्वाचन समितिको कार्यालय सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन २०८० निर्वाचन कार्यक्रम प्रकाशित गरेको सूचना मिति २०८०/०४/२६ प्रदेश सहकारी ऐन २०७६ को […]
कनकाई । निजी विद्यालयहरु आगामी ५ वर्षभित्र गैर नाफामूलक शैक्षिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकको प्रावधानका विरुद्धमा कनकाई नगर क्षेत्रका निजी विद्यालय सञ्चालकहरू पनि आन्दोलित भएका छन् । प्याब्सन र एन–प्याब्सन […]
कमल । कमल गाउँपालिकामा रहेका आदिवासी जनजातिलाई लक्षित गरेर अभिमुखीकरण तथा सचेतना कार्यक्रम गरिएको छ । कमल गाउँपालिकामा रहेका १९ वटा जातीय संघ–संस्थामा आवद्ध आदिवासी जनजातिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो । ‘पहिचान र अधिकार सुनिश्चितताको […]
बिर्तामोड । कनकाई नगरपालिका वडा नं. १ त्रिवेणी टोलमा आज अपरान्ह पानीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ। चार वर्षीया निशा भुजेल र अढाई वर्षीया अनमोल जोगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले पुष्टि गरेको […]
झापा । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रविण थापा सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार काँकडभिट्टामा सम्पन्न संघको आठौं साधारणसभाले थापालाई दोस्रोपटक अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा बीरु श्रेष्ठ, सचिवमा लाक्पा […]
पोखरा । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ की ४५ वर्षीया कल्पना गुरूङलाई प्रहरीले २८ तोला सुनसहित पोखरामा पक्राउ गरेको छ । पोखरा बसपार्कबाट उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । बसबाट ओर्लिए लगत्तै […]
संखुवासभा । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् । कारागारमा रहेका मादी […]
संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन […]
बुद्धशान्ति । सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दाह्री ग्याङ झापाले झापाको बुद्धशान्तिमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरी ५४ पिन्ट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस […]
काठमाडौं । २९औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ । महासंघले यस वर्ष ‘पहिचान र […]