झापा । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि पहल गरिदिन नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । उपमहानगर कमिटीको अगुवाइमा मंगलबार झापा आएर नेताहरुले यो […]
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक आज मंगलबारदेखि सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनसम्म सञ्चालन हुने पूर्ण बैठकको आज उद्घाटन गरेका हुन् । जिल्ला कमिटीका […]
झापा । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहादको दोस्रो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । झापा गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभाहलमा सम्पन्न जिल्ला अधिवेशनले जलाल अलीको नेतृत्वमा १२ सदस्यीय नयाँ जिल्ला […]
बिर्तामोड । बिर्तामोड नगरपालिकामा नेपालकै ठूलो चर्च निर्माण गरिएको छ । वडा नम्बर ४ मा नवनिर्मित सन्त पावल विलिभर्स ईष्टर्न चर्च भौतिक संरचना र क्षेत्रफलको हिसाबले नेपालकै ठूलो, ब्यवस्थित र नमूनाको रुपमा रहेको बताइएको हो […]
कमल । झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ । अब कमल गाउँपालिका देशको २३औं, कोशी प्रदेशको चौथो र कोशी प्रदेश कै पहिलो बालमैत्री गाउँपालिका बनेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार […]
इटहरी । काफ्ले बन्धुहरुको संस्कार, संस्कृति, परम्परा र इतिहासका राम्रा पक्षहरुको संरक्षण गर्दै बन्धु हित एवम् सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित काफ्ले समाजको कोशी प्रदेश समिति सर्वसम्मत चयन भएको छ । शनिबार सुनसरी जिल्लाको इटहरीमा […]
कनकाई । भवानी—हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समिति कनकाई ६ को आज भएको साधारणसभामा एकजना स्तम्भकार, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कृषक र उत्कृष्ट बुहारीलाई जनही ५१ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको छ । कनकाई नगरपालिका वडा […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/१०/१८ जिल्ला झापा मेचीनगर–१० बस्ने श्री प्रमोदकुमार साहा (सदस्य नं. ४२२३१) का नाममा यस संस्थामा सेयर […]
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीले पार्टी कामको सन्दर्भमा नेताहरुसँग आज बिर्तामोडमा परामर्श बैठक गरेको छ । पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा […]
शिवसताक्षी। झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठूलो सहकारी संस्था छिमेकी साकोसको आयोजना र स्थानीय सेभेन सीज इङ्लिस बोर्डिङ स्कूलको सहआयोजनामा सो शिविर सम्पन्न भएको हो । शहीद दिवसको अवसर […]