२०८२ फागुन ४ सोमवार , १०:४७:०९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २९औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु तथा गणपुरक शेयर सदस्यहरुको सहभागितामा वार्षिक साधारण […]

सोमवार, पौष ७, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आज बजार अनुगमन गरिएको छ । नगरपालिकाले इलाका प्रशासन कार्यालय दमक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको समन्वयमा अनुगमन गरेको हो। शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारका खाद्य […]

आइतवार, पौष ६, २०८२

भेट्रान्स फुटबलमा वडा नं. ६ सेमिमा प्रवेश बिर्तामोड । बिर्तामोडमा जारी वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको आइतबारको खेलमा वडा नं. ६ सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नं. ६ ले वडा नं. ७ लाई २–० गोल […]

आइतवार, पौष ६, २०८२

पश्चिमी वायुको प्रभावले अहिले देशभर आंशिक रुपमा बादल लागेको छ । त्यसैले काठमाडौं उपत्यका लगायतका बाहिरका जिल्लामा मधुरो घाम लागेको छ । यो अझै केही दिनसम्म जारी रहने र जाडो बढेको महसुस हुने मौसमविदको पूर्वानुमान […]

आइतवार, पौष ६, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । भद्रपुर वडा न. ५ बस्ने वर्ष २५ को भुपाल अधिकारी र तत्काल नाम थर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुषको […]

शनिवार, पौष ५, २०८२

झापा । ‘सामुहिक उन्नति र आत्मसम्मान, शिक्षक हित साकोसको अभियान’ नारा दिएर झापामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज शनिबार सम्पन्न १३औँ वार्षिक साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति र ३ […]

शनिवार, पौष ५, २०८२

झापा । नेपालकै अग्रणी सहकारी संस्था झापाको बिर्तामोडमा रहेको सहारा नेपाल साकोस लि.ले आफ्नो २९औं वार्षिक साधारणसभा अन्तरगत ७ वटा एकाईका ८६ स्थानमा उपएकाइगत भेलाहरु पौष १ गतेदेखि निरन्तर सञ्चालन गरिरहेको छ । पौष २१ […]

शनिवार, पौष ५, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका १ मा आयोजित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्या प्रगति टोलले जितेको छ। वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कूलको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा गौरी नारायण टोललाई १–० […]

शनिवार, पौष ५, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका १ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका टोलबाट १५ वर्ष मुनिका खेलाडीहरूको सहभागिता […]

शनिवार, पौष ५, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग […]

शुक्रवार, पौष ४, २०८२