बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको सप्तक संगीत विद्यालयले सरस्वती पूजा (वसन्त पन्चमी) पर्वको अवसरमा श्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गरी मनाएको छ । संगीत विद्यार्थी सन्दिप सापकोटाले विधिवत मन्त्र उच्चारण गरी सरस्वती पूजा […]
मेचीनगर । झापाको मेचीनगर वडा नं. १३ मा पर्ने हातेमालो सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्धन गर्न देशकै नमूना सिमसार क्षेत्रको विकास गरेको छ । प्राकृतिक सम्पदाको मनोरम स्थलसँगै जरुवा पानीको भेललाई ब्यवस्थापनसहित संरचना विकास […]
झापा । झापा जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ । यही फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जूुनधाराकै विभिन्न विद्यालयका मैदानमा प्रतियोगिता […]
अर्जुनधारा । लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा ६ दासपूलस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । लायन्स क्लब अफ बिर्तामोड लेडीका सक्रिय सदस्य तथा सामाजिक ब्यक्तित्व उमा शाहका छोराको जन्मदिनको अवसर […]
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको गत माघ २२ गते निधन भएपछि झापाको राजनैतिक बृत्तभित्र एक प्रकारको शून्यता छाएको छ । उच्च सम्भ्रान्त परिवारमा जन्मेर पनि संधैं गरीब, दुखी र निमुखा मानिसहरुको […]
बिर्तामोड । झापा गोल्ड कपले खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरेको छ । आसन्न छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी […]
आम मानिसले प्रकट गरिरहेको गतिविधिलाई निराशाको आक्रोश भन्ने टिप्पणी सुनिन्छ । तपाईंले चाहिं कसरी लिइरहनुभएको छ ? म सिंहदरबारमा छैन, तर प्रधानमन्त्री यसबारे जानकार हुनुहुन्छ । सकारात्मक–नकारात्मक, नियोजित–स्वाभाविक के हो भन्ने छुट्याउन नसक्दा एकैखालको लाग्न […]
बिर्तामोड । आगामी फागुन १४ गतेका लागि निर्धारित बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र व्यवसायिक प्यानलले आफ्नो निर्वाचन कार्यालय शुभारम्भ गरेको छ । विभिन्न पाँचवटा राजनीतिक दलसँग आस्था राख्ने उद्योगी व्यवसायीहरुले बनाएको स्वतन्त्र […]
बिर्तामोड । नवोदित गायक रमन आचार्यले आफ्नो २१औं जन्मदिन सुमधुर सांगीतिक साँझमार्फत मनाएका छन् । स्वर सम्राट नारायण गोपालले गाएको चर्चित गीत ‘चिनारी हाम्रो धेरै पुरानो रहे झैं लाग्दछ’ गीतका सर्जक, गायक कोमल निरौलाको प्रमुख […]
बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज सोमबार बिर्तामोडमा राजु घलेको सहजीकरणमा एक दिवसीय उत्प्रेरणामुलक कार्यक्रम सञ्चालन गरेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिको आयोजना एवम् […]