२०८२ भदौ २६, बिहिवार , ०५:२१:१८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

मोरङ । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने भएका छन् । प्रदेश प्रमुख खापुङले कार्कीलाई […]

शुक्रवार, भदौ २२, २०८०

दमक । झापाको दमक नगरपालिकामा पर्ने बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा रहेका दुईवटा भुटानी शरणार्थी शिविरमा ५ वर्षपछि नयाँ समिति निर्वाचित गरिएको छ । समितिले शिवीरको व्यवस्थापन तथा सरकारी र प्रशासनिक निकायसँग सरोकारका मुद्दामा समन्वयकारी भूमिकामा […]

शुक्रवार, भदौ २२, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)का उपसमितिहरुमा जिम्मेवारी दिइएका संयोजक तथा सदस्यहरुलाई आज बिर्तामोडमा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिर्ता–अर्जुन क्षेत्रीय समन्वय उपसमितिका संयोजक तथा सञ्चालक समितिका सदस्य हरिप्रसाद आचार्यको अध्यक्षतामा […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाजसेवाका क्षेत्रमा योगदान पुर्याएका नौ जना महिलालाई विशेष व्यक्तित्वका रुपमा जनही नगद २५० अमेरिकी […]

बिहिवार, भदौ २१, २०८०

बिर्तामोड । महिलाहरुको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले संयुक्त महिला आवाज नेपाल नामक संस्था गठन गरिएको छ । बिर्तामोड नगरपालिका–२ निवासी शिखा खड्का गणेशको अध्यक्षतामा उक्त संस्था गठन गरिएको हो […]

बिहिवार, भदौ २१, २०८०

दमक । हरेक वर्षको भदौ २० गतेलाई वार्षिक साधारणसभा गर्ने क्यालेण्डर बनाएको दमकको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित १६औं […]

बिहिवार, भदौ २१, २०८०

कमल । नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले पार्टीका गतिविधि आक्रामक रुपमा सामाजिक सञ्जालमा पोस्ट गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बुधबार झापाको कमल गाउँपालिकामा गाउँस्तरीय सामाजिक सञ्जाल अभिमुखीकरण […]

बुधवार, भदौ २०, २०८०

दमक । राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले आज ३० विपन्न घर परिवार्लाइ झुल वितरण गरेको छ । दमक ४ स्थित जानकी टोलका विपन्न परिवारलाई झुल हस्तान्तरण गरिएको युवा संघ दमकका अध्यक्ष बिवेक भट्टराईले […]

बुधवार, भदौ २०, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/५/६ जिल्ला इलाम सूर्योदय नगरपालिका–८ बस्ने जीवनकुमार सापकोटा (सदस्य नं. १६९८५५) का नाममा यस संस्थामा सेयर […]

बुधवार, भदौ २०, २०८०