काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ब्रेक सुलगायतका माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको दाबी गरेको छ । यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको […]
काठमाडौँ । सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरिएको छ । अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने उल्लेख छ । […]
भद्रपुर । अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । यही मंसिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुने झापा लिगको तयारी […]
ललितपुर । संविधान सभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई आज राति नेकपा एमालेको केन्द्रीय कार्यालयमा नै राखिने भएको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको आज बिहानका राति निधन भएको थियो । उनको पार्थिव […]
बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को वीरगञ्जमा सम्पन्न १४ औँ केन्द्रीय अधिवेशनबाट झापाका दुईजना व्यवसायी निर्वाचित भएका छन् । झापाबाट संघ झापा शाखाका अध्यक्ष गौतम गुप्ता (थोक) र कोशी प्रदेश कार्यसमिति सदस्य कञ्चन […]
बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार आफ्नो ११औं स्थापना दिवस मनाएको छ । संस्थाले कर्मचारी अभिमुखीकरण तथा तीज मिलन कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा […]
काठमाडौँ । नेकपा एमालेले पार्टीका सम्पूर्ण पूर्वघाषित कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने भएको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि शोकको घडीमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम अर्को सूचना […]
काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गर्ने तयारी गरेको छ । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको गए राति निधन भए र उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छ । स्रोतका अनुसार […]
काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतलेलाई बतायो । […]
झापा । काठमाडौंको वीर अस्पतालमा हिजो भर्ना गरिएका कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री एकराज कार्कीको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाइएको छ । डेंगु संक्रमण भई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराइरहेका मन्त्री कार्कीको रगतमा […]