२०८२ फागुन ४ सोमवार , ०९:०८:२३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशका तीन ठूला दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय छलफल थालेकी छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको यो भेटले नेपाली राजनीति तातेको छ। छलफलमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा […]

शनिवार, पौष १२, २०८२

फिदिम (पाँचथर) । फिदिममा आयोजित सुम्हात्लुङ मिनि म्याराथनको उपाधि पुरुषतर्फ ताप्लेजुङ मैयाखोलाका अमिर तेङवुङ र महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा)ले जितेका छन् । म्याराथनमा अमिरले निर्धारित साढे नौ किलोमिटर दुरी २२ मिनेटमा पूरा गरेका […]

शनिवार, पौष १२, २०८२

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कटहरिया नगरपालिका ९ मा रहेको ज्योति डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विस्फोट […]

शनिवार, पौष १२, २०८२

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ । राजा, राजनीतिक दल र जेन–जीका बीच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको बिर्तामोडमा हुने सभा विशेष हुने […]

शनिवार, पौष १२, २०८२

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक शनिबार पनि हुन लागेको हो । शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको […]

शनिवार, पौष १२, २०८२

काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका […]

शनिवार, पौष १२, २०८२

नयाँदिल्ली (भारत) । पूर्वी भारतीय राज्य ओडिसामा प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोहीहरू मध्ये एकजना शीर्ष कमान्डर रहेको प्रहरी अधिकारीहरूले बताएका छन् । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल […]

शनिवार, पौष १२, २०८२

बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिद्वारा आयोजित वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ३ प्रवेश गरेको छ । शुक्रबारको जितसँगै वडा नं. ३ ले कम्तीमा ५० हजार रुपैयाँ पुरस्कार निश्चित गरेको छ । […]

शुक्रवार, पौष ११, २०८२

बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताएका छन् । झापा –५ बाट निर्वाचन लड्ने बालेन शाहको सपनालाई जमानत जफत गरेर देखाइदिने उनले चेतावनी दिएका हुन् । […]

बिहिवार, पौष १०, २०८२

बिर्तामोड । बिर्ताबजारस्थित श्री महेन्द्ररत्न माद्यमिक विद्यालयमा सञ्चालित कराँते प्रशिक्षणशालाले आज १९ जना प्रशिक्षार्थीहरुलाई ब्लाकबेल्टको प्रमाणपत्र प्रदान गरेको छ । बिर्तामोडमा १५ दिन पहिले आयोजित दिक्षान्त कार्यक्रमबाट ब्लाकबेल्ट ग्रहण गरेका ती प्रशिक्षार्थीहरुलाई महेन्द्र रत्न कराँते […]

बिहिवार, पौष १०, २०८२