२०८२ भदौ २५, बुधवार , १०:५०:३९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कुनै पनि कानून निर्माण र संशोधन गर्दा राष्ट्रको समृद्धिलाई केन्द्र भागमा राखेर बनाउनु पर्ने बताउनु भएको छ । समग्र राष्ट्रको समृद्धि हुँदा सबै क्षेत्र र विषयहरुको […]

बुधवार, असार १८, २०८२

बिर्तामोड । सिद्धार्थ बैंक लिमिटेड बिर्तामोड शाखाले बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टविन प्रदान गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै ४५ थान डस्टविन उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको जनाइएको छ । बैंकका कोशी प्रदेश प्रमुख […]

बुधवार, असार १८, २०८२

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई प्राथमिकता दिइएको बताउनु भएको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री […]

बुधवार, असार १८, २०८२

सम्पादकीय नेपालको निजामती सेवा विधिसम्मत शासनको मेरुदण्ड हो । जसको निष्पक्षता, निरपेक्षता र संस्थागत मर्यादामा आँच आउनु लोकतन्त्रकै असफलता हो। यस्ता मूल्य संरक्षण गर्न ऐनमार्फत कुलिङ-अफ पिरियड व्यवस्था गरिएको हो – निजामती सेवाबाट अवकाश पाएपछि […]

बुधवार, असार १८, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ । मेचीनगर नगरपालिकाको भर्खरै सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका […]

बुधवार, असार १८, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले सेवा निवृत्त शिक्षकसहित विभिन्न विधामा ६१ जनालाई सम्मान गरेको छ । शिवसताक्षी नगरपालिकाले शैक्षिक सम्मान गर्दै सेवा निवृत्त शिक्षक, दीर्घसेवी शिक्षक, २०८० सालमा कक्षा ८, एसईई र कक्षा १२ मा […]

बुधवार, असार १८, २०८२

झापा । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिएको राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाहसम्बन्धी उच्चस्तरीय […]

मङ्गलवार, असार १७, २०८२

सोलुखुम्बु । जन्मेको १२ वर्षमै घर–परिवार छोडेर बेपत्ता भएका सोलुखुम्बुको देउसाका रामुधन राईको ५६ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । वि. सं. २०१४ सालमा देउसामा जन्मेका उनी १२ वर्षकै उमेरमा बेपत्ता भएका थिए । जन्मजात […]

मङ्गलवार, असार १७, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक आज सम्पन्न गरिएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको छ। नगर सभाका […]

सोमवार, असार १६, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा विभिन्न कार्यक्रमहरू गरेर २२औं राष्ट्रिय धान दिवस सम्पन्न गरिएको छ। वडा नं. ७ स्थित नेकपा एमाले वडा नं. ७ वडा कमिटी अध्यक्ष पुष्पा सापकोटाको खेतमा नौमती बाजागाजासहित सामुहिक धान रोपाइ […]

आइतवार, असार १५, २०८२