कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने दातालाई सम्मान गरेको छ । विकास र जनस्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै […]
झापा । झापा जिल्ला सहकारी संघमा चालू कार्यकालका लागि चुनिएको नेतृत्वले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले भदौ २३ र २४ गतेको विध्वंशात्मक घटना पछि पनि नेकपा एमाले ठिंग उभिन सफल भएको बताउनु भएको छ । केही राजनीतिक दलहरू अझै उठ्ने […]
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन फेरि अनिश्चित भएको छ । यही पुष २६ गतेदेखि गर्ने गरी निर्धारित १५औं महाधिवेशन सम्पन्न गर्न वडाबाटै सुरु हुनुपर्ने अधिवेशनहरु नथालिएको सन्दर्भमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित […]
अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन नेपाली सांगीतिक क्षेत्रमा एक मीठो एवं प्रेमिल गीत सार्वजनिक भएको छ । गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ‘तिमीलाई देखे पछि’को म्युजिक भिडियोमा गायिका […]
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज जनवरी १ बिहानको राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ […]
काठमाडौं । आजबाट इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा […]
बिर्तामोड । बिर्तामोडमा आयोजित स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि माविले १७ स्वर्ण, ८ […]
बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष केदार गिरी बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकारमा मनोनित भएका छन्। संघको आज बसेको बैठकले गिरीलाई एक कार्यकालका लागि सल्लाहकारमा मनोनयन गरेको हो। बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद […]
बिर्तामोड । वर्ल्डलिंक कम्युनिकेशन्स लि. बिर्तामोड शाखाको आयोजनामा आज बिर्तामोड ३ बिर्ताबजारमा निःशुल्क चिया वितरण गरिएको छ। ग्राहक तथा स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय संख्यामा मानिसहरुले चिया पिएका थिए । जाडोको […]