२०८२ भदौ १२, बिहिवार , ०१:१६:१२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ६ मा रहेको चम्पापुर माविले विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित आफ्नो ६०औं वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिनमाया बस्नेतको अध्यक्षतामा आयोजित […]

बुधवार, पौष १८, २०८०

बिर्तामोड । आगामी फागुन १४ गतेका लागि तय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवार बन्न चाहानेहरुले धमाधम नाम घोषणा गर्न थालेका छन् । स्वतन्त्र व्यवसायीहरुको प्यानलबाट अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीको टिमबाट युवराज निरौला […]

बुधवार, पौष १८, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियत सफा राखेर जनतालाई सेवा गर्नेले कसैबाट डराउनु नपर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताको पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कसैबाट डराउनु नपर्ने र प्रदेश सरकार […]

मङ्गलवार, पौष १७, २०८०

बिर्तामोड । देवी माविद्वारा आयोजित ११ किलोमिटर दूरीको मिनी म्याराथनको उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । मिक्लाजुङ ३ पाँचथरका स्काई लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका […]

मङ्गलवार, पौष १७, २०८०

आज अंग्रेजी वर्ष सन् २०२४ को पहिलो दिन अर्थात् जनवरी १ तारिक । सन् २०१४ जनवरी १ तारिकमा साझामञ्च डटकम औपचारिकरुपमा सार्वजनिक गरेको दिन थियो । सोभन्दा करिब ६ महिना अघिदेखि समाचार अपलोड गर्ने सीप […]

सोमवार, पौष १६, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/९/८ जिल्ला झापा मेचीनगर–७ बस्ने श्रीमती इन्द्रकुमारी थापा (सदस्य नं. २१३१४) का नाममा यस संस्थामा सेयर […]

सोमवार, पौष १६, २०८०

काठमाडौँ — बालकुमारीमा गत शुक्रबार युवाहरूले प्रदर्शन गरिरहेको ठाउँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिले प्रदर्शनलाई उग्र बनाउन क्याटलिस्ट (उत्प्रेरक) को काम गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा […]

सोमवार, पौष १६, २०८०

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी सर्वसम्मत चयन भएका छन् । दुईवर्षे कार्यकालका लागि सिङ्गै नेतृत्व सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी […]

सोमवार, पौष १६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध प्रदर्शन गरिएको छ । शिवसताक्षीको दूधेमा राष्ट्रिय स्वतन्त्र पार्टी शिवसताक्षीले सरकारले दुई जना युवाहरुको हत्या गरेको भन्द सरकार विरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री र […]

आइतवार, पौष १५, २०८०

झापा । अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको हालै सम्पन्न जिल्ला सम्मेलनबाट प्रकाश पराजुलीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ। नवगठित जिल्ला समितिको उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिवमा केशव उप्रेती, सहसचिव संगीता बस्नेत र कोषाध्यक्षमा […]

आइतवार, पौष १५, २०८०