कमल । वर्तमान सरकारप्रति जनताले ठूलो अपेक्षा राखेको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन् । विशेष परिस्थितिले अहिले दुई ठूला दलहरु मिलेर सरकार गठन भएकोले पनि जनताले सरकारप्रति ठूलो अपेक्षा […]
भद्रपुर । मेची राजमार्ग अन्तर्गत चन्द्रगढी-चारआली सडक खण्डको हनुमान चोकमा गएराति भएको सडक दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । दुर्घटनाबाट भद्रपुर १० केन्द्रमोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको […]
झापा । बडादशैंको सातौ दिन आज फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गापक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधि अनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई […]
बिर्तामोड । टाइब्रेकरमा वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै वडा नम्बर ५ ले वडा नम्बर ४ सँग उपाधिका लागि खेल्ने निश्चित भएको […]
झापा । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार अर्जुन राजवंशीलाई राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । भेलाले समितिको विधानअनुसार मनोनितसमेत गरी २५ सदस्यीय […]
भद्रपुर । भद्रपुर ८ स्थित मेची राजमार्गमा पर्ने मेची प्रादेशिक अस्पताल चोकमा निर्मित कलात्मक बस बिसौनी प्रतिक्षालयको उद्घाटन गरिएको छ । करिव ९ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको बहुकलात्मक यात्रु प्रतिक्षालयको भद्रपुरका नगरप्रमुख गणेश […]
बिर्तामोड । बिर्तामोडस्थित श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा माइन्युट प्रमाणीकरण गर्दै आज मंगलबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षता तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको […]