२०८३ वैशाख १ मङ्गलवार , १२:०८:०७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

पाँचथर । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेका घरमा जोडिएका खानेपानीका धारा काटिएको छ । फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङ नेतृत्वको टोलीले मंगलबार बिहान नगरप्रमुख काफ्ले र उपप्रमुख […]

बुधवार, असोज ३०, २०८१

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६९औँ प्रहरी दिवसका दिन आज चन्द्रगढीमा विशेष कार्यक्रमको आयोजना गरेर प्रहरीका आश्रित परिवारहरू, उत्कृष्ट प्रहरी कर्मचारीहरु तथा अन्य योगदानकर्तालाई सम्मान गरेको छ । मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष […]

बुधवार, असोज ३०, २०८१

मेचीनगर । स्थानीय सरकार सञ्चालन ऐनले दिएको क्षेत्राधिकार भित्र रहेर मेचीनगर नगरपालिकाले समग्र शिक्षा क्षेत्रलाई कानुनसम्मत थप व्यवस्थित बनाउन ‘शिक्षा नियमावली २०८१’ जारी रेको छ । मेचीनगरले शिक्षा ऐनको दफा ३७ ले दिएको अधिकार प्रयोग […]

बुधवार, असोज ३०, २०८१

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिक बंकरमा सरेका छन् । संयुक्त राष्ट्र संघले ‘सेक्युरिटी लेभल ३’ लागू गराएपछि यूएन प्रोटोकल अनुसार सोमबारदेखि नेपाली शान्ति सैनिक […]

मङ्गलवार, असोज २९, २०८१

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा आज मंगलबार ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । ‘दशैं तिहारजस्ता मुख्य चाडपर्वमा कसैले सडकपेटीमा बस्न […]

मङ्गलवार, असोज २९, २०८१

झापा । झापाको अनर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार एक व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका […]

सोमवार, असोज २८, २०८१

झापा । दशैंको महत्वपूर्ण दिनहरुमा झापाका विभिन्न स्थानमा सवारी साधन दुर्घटना भई मृत्युवरण गर्नेक्रम आज पनि जारी रह्यो । तीन दिन पहिले भद्रपुरका दुई युवक गुमाएको झापाले गएराति केर्खामा दुईजना र आज बिहानै मेचीनगर–७ इटाभट्टामा […]

आइतवार, असोज २७, २०८१

द्रोण अधिकारी गुयेली दुई दशक अगाडिसम्म नेपालका काठमाडौं, पोखरा र धरान लागूऔषध प्रयोगकर्ता भएका र कारोबारी रहेका ठाउँका रूपमा चिनिन्थे । आज नेपालका ७७ वटै जिल्लामा नै लागूऔषध प्रयोगकर्ता र कारोबारी छरिएर बसेको सुन्न पाइन्छ […]

आइतवार, असोज २७, २०८१

न्यूयोर्क (अमेरिका) । अमेरिकी राष्ट्रपति चुनावको २३ दिनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । मेडिकल रिपोर्टमा ह्यारिस पूर्ण रुपमा स्वस्थ घोषित भएकी छन् । ट्रम्पको टिमले मेडिकल रिपोर्ट सार्वजनिक […]

आइतवार, असोज २७, २०८१

झापा । गएराति झापाको भद्रपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । गएराति एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो भने आज दिउँसो अर्का मोटरसाइकल चालकको पनि मृत्यु भएको हो । दिउँसो […]

शुक्रवार, असोज २५, २०८१