२०८२ भदौ १२, बिहिवार , ०८:३०:५२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ मा रहेको मङ्गलमय माध्यमिक विद्यालयले आज शुक्रबार एक कार्यक्रमका बीच आफ्नो ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पानसमा दिप प्रज्वलन […]

शुक्रवार, पौष २७, २०८०

दमक । झापा, मोरङ र इलामका पालिकाहरुमा क्रियाशील न्यायिक समितिका प्रतिनिधिहरु बीच झापाको दमकमा अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरिएको छ । पालिकाको न्यायिक समितिमा परेका उजुरीहरु माथि पारदर्शी र सहज ढंगबाट सुनवाई गरी न्यायिक निरुपणमा भइरहेका […]

शुक्रवार, पौष २७, २०८०

बिर्तामोड । विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ बिर्तामोड लेडीले कनकाई ४ स्थित पुकार अपांग अशक्त समाजमा आश्रितहरुलाई सहयोग गरेको छ । संस्थाका पदाधिकारीहरुले आज बिहीबार अपांग र असहाय बालबालिकाहरुलाई खाद्यान्न, तरकारी, फलफूल […]

बिहिवार, पौष २६, २०८०

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राष्ट्रियसभामा उम्मेद्वारी सदस्य बन्नका लागि मात्रै नभई राष्ट्रियसभा अध्यक्षका लागि भएको बताएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै […]

बिहिवार, पौष २६, २०८०

भद्रपुर । दक्षिणी झापाका प्रहरी चौकीमा नेतृत्व फेरिएसँगै मालबाहक सवारी साधनबाट अवैध असुलीको नयाँ शैली अपनाउन थालिएको गुनासो सार्वजनिक भएको छ । राजमार्ग आसपास तथा भित्री सडकका छेउमा रहेका प्रहरी चौकीमा प्रमुख फेरिएसँगै सेटिङ मिलाउन […]

बिहिवार, पौष २६, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/०९/०८ जिल्ला झापा मेचीनगर–८ बस्ने स्व. मुनादेवी राजवंशी (सदस्य नं. २९५२७) का नाममा यस संस्थामा सेयर […]

बिहिवार, पौष २६, २०८०

विराटनगर । कोशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएको छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि १०० शय्याको उक्त अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता […]

बिहिवार, पौष २६, २०८०

बिर्तामोड । प्रेस चौतारी झापाले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले पत्रकारका विरुद्धको धम्कीपूर्ण अभिव्यक्तिको भत्सर्ना गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै चौतारीले संगठनका उपध्यक्ष प्रदीप परियार विरुद्ध दिएको अभिव्यक्तिको घोर निन्दा […]

बुधवार, पौष २५, २०८०

झापा । सहकारी संस्थाहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ लिमिटेडको २७औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । जिल्ला संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन समारोहमा उनले सञ्चालक समितिको तर्फबाट वार्षिक […]

बुधवार, पौष २५, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/०९/२३ जिल्ला झापा हल्दिबारी गाउँपालिका वडा नं. १ का स्व. भक्तबहादुर चौहान (सदस्य नं. ६३६६८) का […]

बुधवार, पौष २५, २०८०