बिर्तामोड । बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयले अपांगता भएका र विपन्न ज्येष्ठ नागरिकहरुलाई जाडोको लुगा वितरण गरेको छ । वर्षेनि न्यानो लुगा बाँड्दै आएको ८ नं वडा कार्यालयले आइतबार कार्यालयमा एक कार्यक्रम गरी अपांगता […]
दमक । प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज झापाको दमकमा सम्पन्न भएको छ । कोशी प्रदेश सभाका समामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा संघका अध्यक्ष […]
बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न विस्तारित बैठकले शहीद दिवसको अवसर पारेर यही माघ १६ गते नेपाली कांग्रेसका अग्रज नेता, प्रजातान्त्रिक योद्धा र शहीदहरुको सम्झना र सम्मानमा विभिन्न १० स्थानमा कार्यक्रम गर्ने निर्णय गरेको […]
बाह्रदशी । बाह्रदशी जेसीजको वर्ष २०२४ का लागि अध्यक्षमा चयन भएका खगेन्द्र सुवेदीलाई वर्ष २०२३ का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले जेसीज चेन पहिराएर पद हस्तान्तरण गरेका छन् । बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईको प्रमुख आतिथ्यमा आयोजित […]
काठमाडौं । देशकै पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुले आईटी कोर्स भनेर पढाउने सेमेस्टर प्रणालीको बिसीएलाई नेपालकै सरकारी बैंकहरुले मान्यता नदिएको पाईएको छ। क्याम्पसहरूले आईटी कोर्स भनेर प्रचार गरे पनि नेपाल राष्ट्र […]
भद्रपुर । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसर पारेर काँग्रेसका एकजना महामन्त्री गगनकुमार थापाले झापाको भद्रपुरबाट ‘संवाद यात्रा’ सुरू गरेका छन् । माघ १३ गतेदेखि हुलाकी सडकको पहिलो बिन्दू भद्रपुरस्थित मेची पूलबाट महामन्त्री थापाले बिहान […]
विराटनगर । आचार्य कल्याण समाज मोरङको ११औं साधरणसभाबाट पुनः पदमप्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरिएको छ । मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा रहेको कौण्डिन्य आचार्यहरुको सांस्कृतिक केन्द्रमा बसेको साधारणसभाले २ वर्षे कार्यकालका लागि […]
भद्रपुर । डाइनामिक ग्रुप नेपालको सातौं वार्षिकोत्सव तथा मारवाडी भाषाका साहित्यकार तथा गीतकार सत्यनारायण तायलको एकल कवता वाचन कार्यक्रम भद्रपुरमा सम्पन्न भएको छ । झापाको भद्रपुर–६ मा ग्रुपका अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को मुख्य कारोबार बचत तथा ऋण व्यवसायको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ । आज शुक्रबार कनकाई रतुवा क्षेत्र (क)बाट सुरु भएको अर्धवार्षिक समीक्षा बैठक माघ १९ […]
काठमाडौं । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै […]