२०८२ भदौ ९, सोमवार , ०९:४४:५२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित एक कार्यक्रममा धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाई सामग्री र नगद सहयोग […]

शनिवार, फागुन ५, २०८०

भद्रपुर । २८६०औं मञ्जुश्री सम्वत तथा सोनाम ल्होसारको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । घेदुङले भद्रपुर २ स्थित कमलधाप बहुधार्मिक स्थलमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक […]

शनिवार, फागुन ५, २०८०

कनकाई । उमेरले नौ दशकको छेऊ पुग्दै गर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई नगरपालिका वडा नं. ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८७) जीविकोपार्जनका लागि ४० वर्षदेखि सडक किनारमा दाम्ला डोरी बाटिरहेका छन् । अहिलेसम्म […]

शनिवार, फागुन ५, २०८०

मेचीनगर । पूर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा मन्दिर) स्तरोन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ । प्रचुर सम्भावना भएर पनि विविध कारणले विगत लामो समयदेखि ओझेलमा पर्दै जीर्ण अवस्थामा रहेको मेचीनगरको […]

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडबाट सञ्चालनमा रहेको साझामञ्च डटकमको मातृसंस्था साझा मञ्च मिडिया प्रालिको आयोजनामा आज बिर्तामोडमा प्रविधिमैत्री पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ। प्रविधिमैत्री शिक्षक समाज नेपालका सदस्य घनश्याम अधिकारीको सहजीकरणमा बिर्तामोडमा उक्त तालिम सञ्चालन […]

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापाको व्यवसायिक क्षेत्रमा युवा व्यवसायीको बाहुल्यता बढ्दै जाँदा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा युवा व्यवसायीहरु स्थापित हुने अभ्यासमा छन् । यसकारण व्यवसायका अनेक आयामभित्र युवाले आफूलाई नेतृत्वदायी भूमिकामा सशक्त रुपले उभ्याइरहेका छन् । व्यवसायिक […]

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र ब्यवसायिक प्यानलका उमेद्वारहरुको नाम घोषणा गरिएको छ । विभिन्न पाँच राजनीतिक दलमा आस्था राख्ने उद्योगी व्यवसायीहरुको गठबन्धनले अर्जुनकुमार मैनालीको […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा।भिष्म अधिकारीले जानकारी दिए । बैठकमा समसायिक राजनीति र केन्द्रीय कमिटी बैठक बोलाउने […]

बिहिवार, फागुन ३, २०८०

कपिलबस्तु । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा गएको मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार बुधबार […]

बिहिवार, फागुन ३, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको सप्तक संगीत विद्यालयले सरस्वती पूजा (वसन्त पन्चमी) पर्वको अवसरमा श्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गरी मनाएको छ । संगीत विद्यार्थी सन्दिप सापकोटाले विधिवत मन्त्र उच्चारण गरी सरस्वती पूजा […]

बिहिवार, फागुन ३, २०८०