काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल […]
शिवसताक्षी । जीपले ठक्कर दिँदा यहाँ एक मोटरसाइकल चालकको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शिवसताक्षी–केर्खा खण्डअन्तरगत कमल पूलमा गएराति भएको सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललितबहादुर थापाको मृत्यु भएको हो […]
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् । अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन […]
उमानाथ भण्डारी कमल । कमल गाउँपालिकामा सञ्चालित शिविरबाट १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको छ । कमल गाउँपालिकामा मंसिर ४ गतेदेखि सुरु भएको अपाङ्गता भएका व्यक्तिहरुको स्वस्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविर […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. २ को वडाकार्यमा एक कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना तथा कारितास […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम गरिएको छ । निर्माणाधिन बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा […]
झापा । स्वीस एम्बेसी नेपालका अधिकृत कर्मचारीहरुले आज कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको नेतृत्वसँग औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सम्बन्धी छलफल गरेका छन् । स्वीस सरकारको सहयोगमा सञ्चालन भइरहेको औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम कसरी […]
शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा यही मंसिर १४ देखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ गरिने भएको छ । लामो समयदेखि गौ संरक्षणका लागि काम गर्दै आएको श्री सताक्षी गोवद्र्धन […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश […]
काठमाडौं । हिजो आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँ थियो । तर आजको लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ निर्धारण गरेको […]