२०८२ मंसिर १०, मङ्गलवार , ११:३८:४३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्राले मुलुकमा उत्पन्न भएको विषम परिस्थितिमा कर्मचारीलाई जनमुखी र पारदर्शी सेवामा ध्यान दिन निर्देशन दिनु भएको छ । नयाँ सरकार गठनसँगै सोमबार उहाँले नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीलाई […]

सोमवार, भदौ ३०, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप लगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न सम्बन्धितलाई आग्रह गरेको छ। आज सूचना जारी गर्दै नगरपालिकाले भदौ २३ र २४ गते जेनजी समूहले गरेको […]

सोमवार, भदौ ३०, २०८२

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहित ८० जना जनप्रतिनिधिहरु आज सोमबारनगरपालिका कार्यालय प्रवेश गरेका छन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जनप्रतिनिधिहरुले भौतिक सामग्रीहरुको व्यवस्थापन बिना पनि जनतालाई कसरी सेवा […]

सोमवार, भदौ ३०, २०८२

कमल । झापाको कमल गाउँपालिकामा आज (सोमबार)देखि सम्पूर्ण सेवा सञ्चालनमा ल्याइएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द भएको सेवा सोमबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइाएको हो । जेनजी आन्दोलनका कारण देशभरका पालिका […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । जेनजी आन्दोलनको भोलेन्टियर भनी चिनाउने तर सेनादेखि राष्ट्रपति कार्यालयसम्म वार्ता गर्न जाने सुदन गुरूङको समूहले गए राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आइतबार साँझ उनले पूर्व अर्थसचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी […]

सोमवार, भदौ ३०, २०८२

झापा । जेनजी आन्दोलनको नाममा भदौ २४ गते भएको अनाधिकृत घुसपैठबाट देशभरका धेरै सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गरिए पनि झापाको शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिका तुलनात्मक रूपमा सुरक्षित रहे । ती दुवै […]

आइतवार, भदौ २९, २०८२

झापा । जेनजी पुस्ताको प्रदर्शनका क्रममा विस्थापित बनेका १० वटा प्रहरी कार्यालयमा पुनःस्थापित भएका छन् । भदौ २३ र २४ गतेको प्रर्दशनपछि जिल्लाका ६९ प्रहरी कार्यालय विस्थापित भएकामा १० वटा पुनःस्थापित भएका हुन् । जिल्ला […]

आइतवार, भदौ २९, २०८२

बुटवल । जेनजीको नाममा गरिएको प्रदर्शन पछि भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न भएको भन्दै एक विद्यालयले शिक्षकलाई हटाएको छ । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशंकर शुक्लालाई […]

शनिवार, भदौ २८, २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् । आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुनः कारागार […]

शनिवार, भदौ २८, २०८२