काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनले अलग अलग प्यानल तयार पारेर मनोनयन दर्ता गराएका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । सो प्यानलबाट […]
झापा । २१औं स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम’ अन्तरगत झापाका १५ वटा पालिकाका […]
बिर्तामोड । टोल र वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुन्छ भन्ने नीति लिएको नेपाली कांग्रेसले थालेको एक सयदिने अभियान अन्तरगत झापाका ५० प्रतिशतभन्दा बढी वडा समितिले वडा भेला सम्पन्न गरेका छन् । संगठनलाई चलायमान […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०८/२१ जिल्ला झापा भद्रपुर ५ बस्ने स्व. ममताकुमारी दास (सदस्य नं. ५३७५३)का नाममा यस संस्थामा सेयर […]
मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले तीनजना उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरेको छ । आज प्रतिष्ठानले मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा छैठौं वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभाहरुलाई नगदसहित सम्मान […]
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागले नेपाली कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका व्यक्तिहरुको खोजी गरी इतिहास प्रकाशन गर्ने भएको छ । आज बिहीबार बिराटनगरमा भएको विभागको पहिलो बैठकले प्रदेशभरबाट ५० […]
झापा । दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी तीब्र गतिमा भइरहेको छ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको […]
कमल । झापाको कमल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण र सामुदायिक विद्यालयहरुमा अध्ययनरत अपाङ्गता तथा कुष्ठ रोग प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा समाज कल्याण शाखा, मेचीनगरको आयोजनामा औपचारिक कार्यक्रमसंगै विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलाप गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंगलबार […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा ‘एक घर एक बत्ती अभियान’ सुरु गरिएको छ । जंगली हात्ती प्रभावित सो वडामा स्थानीयलाई रातको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले ‘एक घर एक बत्ती […]