काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निर्णयप्रति असन्तुष्टि सामाजिक सञ्जालमा पोखेका छन् । राष्ट्रिय समाचार समितिका अध्यक्षसमेत रहेका अग्रज पत्रकार झाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूसँग […]
मेचीनगर। झापाको बिर्तामोडमा स्थापित सनलाइट इन्भेस्टमेन्ट प्रालिले आफ्नो आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ। कम्पनी परिसर चारआलीमा आयोजित साधारण सभामा आर्थिक वर्ष २०८०/८१ मा १० करोड ४ लाख बराबरको कारोबार गरी ३७ लाख […]
बिर्तामोड । प्रगतिशील लेखक संघ (प्रलेस) झापाको पाँचौ कृति ‘सुखानी’ र साहित्यकार मीना अधिकारीको चौथो कृति ‘अमरज्योति षडानन्द’को आज बिर्तामोडमा लोकार्पण गरिएको छ । प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा प्राध्यापक डाक्टर बद्रीविशाल पोख्रेलको […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिन सरकारले प्राथमिकता दिएको बताएका छन् । १७औ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरी उद्घाटनका क्रममा उनले अधुरा योजनाहरुलाई […]
भद्रपुर । भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा उत्कृष्ट […]
शिवसताक्षी । असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले लैंगिक हिंसा विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत माई […]
विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको नेतृत्वले राम्रो काम गरिरहेको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले आफूले झुट नबोल्ने […]
धनगढी । धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि हमाललाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार […]
काठमाडौं । यही मंसीर २८ गते हुन लागेको नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्रीय कार्यसमितिको ४७ पदका लागि १३३ जनाको उम्मेदवारी परेको छ । महासंघ निर्वाचन समितिले गएराति प्रकाशन गरेको उम्मेदवारहरुको प्रथम सूचिमा उल्लेख भएअनुसार अध्यक्ष […]
द्रोण अधिकारी झापा । सिमान्तकृत तथा विपन्न समुदायको उच्च् बसोबास रहेको झापा गाउँपालिकाले कृषिमार्फत समृद्धिको सपना साकार पार्न व्यवसायिक कृषिलाई जोड दिइरहेको छ । पालिकाले कृषिमै रहेर समृद्धिको यात्रा निरन्तर अगाडि बढाउने कृषकको संरक्षणका लागि […]