काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा […]
काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६।३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै […]
मिक्लाजुङ (मोरङ) । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मोरङको मिक्लाजुङमा मंगलबार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारीस्थित देवकोटा माध्यमिक विद्यालयको परिसरमा हिजो मंगलबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको खेलकुद उपसमितिले गत फागुन २६ गते शनिबार कर्मचारीस्तरीय सुपर सिक्स क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ । अर्जुनधारा ७ स्थित समाज सुधार संघको खेल मैदानमा आयोजित क्रिकेट प्रतियोगितामा […]
शिवसताक्षी । झापाको शिवसताक्षीको रिङ्गरोड अन्तर्गत व्याङ्गडाँडा माइधार सडक र समिृद्धि चोक दक्षिणको सडक कालोपत्रे भएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा– माइधार १८ सय २० मिटर र शिवसताक्षी १ को समृद्धि चोकदेखि दक्षिण जाने […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच दिवशीय सीपमुलक तालिम दिन सुरु गरिएको छ । । शिवसताक्षीको चन्द्रडाँगी स्थित वडा नं ७ को कार्यालयमा अपङ्गगता भएका व्यक्तीहरुलाई अम्लिसोको कुचो बाट्ने तालिम दिइएको हो । […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तरगत महिला सशक्तिकरण उपसमितिले विर्ताअर्जुन क्षेत्र अन्तर्गतका उपसमितिमा रहेका महिला पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम दिएको छ । बिर्तामोड सहकारी पसलको सभाहलमा फागुन २६ गतेदेखि २८ गतेसम्म क्षमता […]
भद्रपुर । क्रान्तिकारी कविको छवि बनाएका भद्रपुरका विहरी अधिकारीको एकल कविता वाचन सम्पन्न गरिएको छ । भद्रपुर ९ मा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि अधिकारीले आफ्नो एकल कविता वाचन गरेका हुन् । कवि […]
झापा । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलबाट चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले […]
बिर्तामोड । नेपाल लोकतान्त्रिक आदिवासी/जनजाति महासंघ बिर्तामोड नगर सम्मेलनबाट आनन्द गुरुङको अध्यक्षतामा १५ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरिएको छ । नगर समितिको उपाध्यक्षमा जंगबहादुर श्रेष्ठ र पूर्णवती श्रेष्ठ लिम्बू, सचिवमा सन्तकुमार लिङ्देन र दिनेश […]