बिर्तामोड । सामाजिक संस्था ट्रष्ट टीम नेपालले ‘आफुलाई चिनौँ’ कार्यक्रम गर्ने भएको छ । झापाका करिब दुई दर्जन संघ संस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । मानिसले तनावमुक्त भएर सकारात्मक उर्जा प्राप्त गर्नका लागि कार्यक्रम […]
झापा । नेपालकै नम्बर वान सहकारी संस्था झापाको सहारा नेपाल साकोस लिमिटेडको २९औं स्थापना दिवस चैत २१ गतेदेखि २४ गतेसम्म विशेष कार्यक्रमका साथ भइरहेको छ । प्रतिनिधि सभाका सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख […]
झापा । ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ आज देशभर ६७औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । वि. सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर सहकारी संस्थाको दर्ता भएको दिनको स्मरणमा […]
प्रथमपटक प्रकाशित मितिः २०८०/१२/१५ जिल्ला झापा मेचीनगर–११ बस्ने स्व. डिल्लीराम गौतम (सदस्य नं. १४४६६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल माघ ७ गते निधन भई शेषपछिको हकदावीमा झापा […]
कमल । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स)ले चुनौती थप्दै गएको आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी […]
भद्रपुर । दक्षिणी झापामा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबधको सातौं उत्खनन सम्पन्न भएको छ । भद्रपुर ३ पृथ्वीनगरस्थित देउनियाँ तथा मेची नदीको किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किच्चकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको टोलीले […]
झापा । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको ११ औँ अधिवेशन अन्तर्गत शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा केही पदहरु मा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भई निर्विरोध भएको छ। निर्वाचन समितिले प्रकाशन गरेको सूचना […]
झापा । नेकपा एमाले झापाको ११औँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज भएको मनोनयन पत्र दर्ता गर्ने प्रक्रियामा तीनजना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार अध्यक्ष पदमा प्रेमबहादुर गिरी, उपाध्यक्षमा शिवकुमार ढुंगेल र […]
दमक । किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना गुरु केन्द्रीय समितिले पाँचथरको सिलौटीमा रहेको महागुरु फाल्गुनन्द लिङदेनको समाधिस्थलसँगै शालिक राख्ने कार्यमा भइरहेको अर्नगल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । […]
बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ […]