२०८२ भदौ ७, शनिवार , ११:४१:३७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाको बजेटबाट वाार्षिक २० करोड ५५ लाख रुपैयाँ सामाजिक सुरक्षामा वितरण हुने गरेको छ । राज्यले तय गरेको नीति अनुसार ८ वटा क्लस्टरमा २ हजार ४६ पुरूष र २ हजार ७५५ […]

मङ्गलवार, चैत २७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उपप्रमुख नरमाया कार्कीको कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका छन् । उपप्रमुख बसेको नजिकैको खाली कुर्सीलाई उनले लात्तले हानेर लडाएका हुन् । समाचार स्रोतका अनुसार छलफल चलिरहेका […]

मङ्गलवार, चैत २७, २०८०

झापा । नेपालको दोस्रो ठूलो सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज तेस्रो रणनीतिक व्यावसायिक योजना २०८०–०८४ सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी र संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले यसको लोकार्पण गर्दै पत्रकार सम्मेलनमार्फत […]

आइतवार, चैत २५, २०८०

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । एमालेले नयाँ राजनीतिक समीकरण बनेपछि हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको हो । […]

आइतवार, चैत २५, २०८०

इलाम । १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी […]

शनिवार, चैत २४, २०८०

केही दिनअघि नारी सञ्चार गृहको आयोजना र बाह्रदशी गाउँपालिकाको सहयोगमा ‘सकरात्मक सोचको विकासमा प्रभाव’ विषयक दुई दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । म पनि आयोजकको तर्फबाट सहभागी थिएँ । नकरात्मकताले भरिएको हाम्रो समाजलाई केही हदसम्म […]

शनिवार, चैत २४, २०८०

मेचीनगर । झापा मेचीनगर–१४ निवासी १४ वर्षीय बालक प्रनित (कुमार) शिवाकोटी हराएपछि खोजीदिन अभिभावकले आग्रह गरेका छन् । हिजो चैत २२ गते प्रनितले ‘मलाई नखोज्नु, म छोरा हुन लायक भइन, म हराएँ भनेर नरुनु’ भनी […]

शुक्रवार, चैत २३, २०८०

भद्रपुर । भद्रपुर २ स्थित धार्मिक तथा ऐतिहासिक समावेशी धाम कमलधापमा भगवान गौतम बुद्धको प्रतिमासहित उद्यान उद्घाटन गरिएको छ । पदम छ्योलिङ गुम्बा परिसरमा लालबहादुर तामाङ पाख्रिन परिवारले निर्माण गरिदिएको उद्यानको भद्रपुर नगर प्रमुख गणेश […]

बिहिवार, चैत २२, २०८०

झापा । बैंक तथा वित्तीय संस्थाको भरपर्दो उपस्थिति नभएको ५० को दशकमा नेपालका ग्रामीण भूगोल तथा विपन्न समुदायको हातमा नगद पुर्याउने माध्यम बनेको सहकारी अभियान ८० को दशकमा सुरक्षा खतरा ब्यहोरिरहेको छ । वित्तीय सचेतनाका […]

बिहिवार, चैत २२, २०८०

मेचीनगर । मेची उद्योग वाणिज्य संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट राष्ट्रिय समाचार समिति झापाका समाचारदाता अम्बिका भण्डारी पुरस्कृत भएकी छन् । धुलाबारीमा बुधबार आयोजित संघको १९औं वार्षिक साधारण सभामा पत्रकार भण्डारीलाई नगद २१ हजार रुपैयाँ […]

बिहिवार, चैत २२, २०८०