२०८२ फागुन ९ शनिवार , ०९:०४:३० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा निर्माणधिन नगरस्तरीय रंगशालाको खेल मैदान अन्तिम तयारी अवस्थामा रहेको छ । खेल मैदानका लागि रोपिएको झार हरियो भएको छ । हाल रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण […]

बिहिवार, कार्तिक २९, २०८१

अर्जुनधारा । कनकाई नगरपालिकालाई सडनडेथमा ९–८ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । युएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले १४.३ ओभरमा २ […]

बुधवार, कार्तिक २८, २०८१

झापा । जिल्लाका १५ वटै पालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय लागतमा जिल्लाका १५ वटै स्थानीय तहमा चालू आर्थिक वर्षदेखि उक्त कार्यक्रम […]

बुधवार, कार्तिक २८, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०७/२७ जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. धर्मसिंह लिम्बू (सदस्य नं. ५०८४१)का नाममा यस संस्थामा सेयर तथा […]

बुधवार, कार्तिक २८, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०७/२७ जिल्ला झापा भद्रपुर–७ बस्ने स्व. कानुनसिंह राजवंशी (सदस्य नं. २३४२६) का नाममा यस संस्थामा सेयर […]

बुधवार, कार्तिक २८, २०८१

भद्रपुर । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट मंगलबार झापामा गरिएको छ । टिमले कोशी प्रदेशका ५ वटा जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोस्रो जिल्ला झापाको बिर्तामोडमा १०० भन्दा बढी खेलाडीको परीक्षण […]

मङ्गलवार, कार्तिक २७, २०८१

अर्जुनधारा । भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा आयोजकलाई ६–२ गोल अन्तरले […]

मङ्गलवार, कार्तिक २७, २०८१

झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १७औं वार्षिकोत्सव वृहत रक्तदानसँगै अन्य विविध मनोरञ्जन गरी मनाएको छ । २०६४ साल कात्तिक २७ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवामा दर्ता […]

मङ्गलवार, कार्तिक २७, २०८१

चुलाचुली । इलामको चुलाचुलीस्थित चुलाचुली नगर अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञ सुरु भएको छ । कार्तिक २६ गतेदेखि मंसीर ३ गतेसम्म चुलाचुली–२ बाह्रगोठेस्थित अस्पताल परिसरमा सुरु भएको समावेशी श्रीमद् भागवत […]

मङ्गलवार, कार्तिक २७, २०८१