झापा । दमक नगरपालिका वडा नं. ६ निवासी अमृता राईले आज असार १९ गते आफ्नो छोराको जन्मदिन प्रभु महालक्ष्मी लाइफमा जीवन बीमा गराएर मनाएकी छन् । मानिसको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न उत्सवहरु मध्ये आजकल जन्मोत्सवलाई […]
काठमाडौँ । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज पनि सुनुवाइ सकिएन । अन्तरिम आदेशका लागि भएको सुनुवाइमा बहस नसकिए पछि ‘हेर्दाहेर्दै’मा राखिएको […]
काठमाडौँ । नेकपा (एमाले)ले नयाँ सरकार निर्माणका लागि भोलि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुरुप संविधानको […]
झापा । दोस्रो झापा गोल्डकप आगामी २०८१ फागुन ७ गतेखि सञ्चालन हुने निश्चित भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आज सम्पन्न बैठकले आगामी फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने […]
कनकाई । गत हप्ता असार ८ गते सर्वसम्मत निर्वाचित राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फन) झापा शाखाका सभापतिसहित पदाधिकारीहरुलाई बुधबार प्रमाणपत्र प्रदान गरिएको छ । बिर्तामोडको गोमेन्द्र कलेजमा सम्पन्न सातौं जिल्ला अधिवेशनले अर्जुनधाराका तोयानाथ काफ्लेको सभापतित्वमा […]
कचनकवल। बिषालु सर्पको टोकाईबाट यहाँकी एक बालिकाको हिजो मृत्यु भएको छ । कचनकवल गाउँपालिका वडा नं. ३ गङ्गाबस्तीका हरि राजबंशीको छोरी १३ वर्षीया मनिषाको विषालु सर्पले डसेर मृत्यु भएको हो । मंगलबार घरमा बसिरहेको समयमा […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको थाहा भएको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी […]
गौरादह । झापाको गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम सम्पन्न गरिएको छ । झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आथित्यमा आज मंगलबार गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम गरिएको हो । न्यायिक प्रक्रियामा नागरिकको पहुँच […]
काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकार विरुद्ध परेको रिट खारेज गरेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय विरुद्ध दिएको रिट सर्वोच्च […]
गौरीगंज । गौरीगंज गाउँपालिकाको पन्ध्रौ गाउँसभा मार्फत आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरिएको भए पनि आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बजेट प्रस्तुत नै भएन । झापाका अरु सबै १४ पालिकाले वार्षिक […]