२०८२ असोज ३, शुक्रवार , ०४:४९:१४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

मुलुकमा राजनीतिक परिवर्तनसँगै राज्यको पुनःसंरचना गरी तीन तहको सरकार सञ्चालन गर्ने संविधानले व्यवस्था गरेको छ । संविधानसभाबाट २०७२ साल असोजमा जारी गरिएको नेपालको संविधानको मर्म र भावना अनुसार तीन तहमा सरकारहरु बन्ने गरेका छन् । […]

आइतवार, साउन १३, २०८१

विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी सरकारको बराबर मन्त्रालय लिने सहमति भएको छ । शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालय मध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको हो । नेकपा […]

आइतवार, साउन १३, २०८१

कमल । झापाको कमल गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्यलाई बिदाई गरिएको छ भने केशवकुमार ढकाललाई स्वागत गरिएको छ । दुई वर्षदेखि कमल गाउँपालिकामा प्रमुख प्रसाशकीय  अधिकृतको रुपमा कार्यरत शाक्य इलामको चुलाचुली गाउँपालिकामा सरुवा भएका […]

शनिवार, साउन १२, २०८१

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने भएकी छन् । गौशाला २६ ले गत जेठ २ गते पाटन उच्च अदालतले सन्दीपलाई सफाइ […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका आवश्यक कानुन बनाउन सरकारसँग समन्वय गर्ने जनाएको छ । शुक्रबार मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकले यस्तो जनाएको […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । सधैंझैं बुधबार बिहान बालकोटस्थित घरबाट मनुराज शर्मा एयरपोर्टका लागि निस्केपछि श्रीमती प्रिजा खतिवडा चार वर्षका छोरा अधिराजलाई घर नजिकैको चाइल्ड केयर सेन्टरमा छाडेर अफिस हिँडिन् । ऊर्जा मन्त्रालयका सचिवको सचिवालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत […]

बिहिवार, साउन १०, २०८१

झापा । गेईमी ताइफुको कारण आएको बाढी र पहिरोमा परेर फिलिपिन्समा २२ जनाको मृत्यु भएको छ । डुबेर वा पहिरोमा पुरिएर मृतकको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार त्यहाँ कम्तीमा तीन जना बेपत्ता […]

बिहिवार, साउन १०, २०८१

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । […]

बिहिवार, साउन १०, २०८१