२०८२ असोज २, बिहिवार , ०९:२८:३० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । बिर्तामोड‌मा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। जंगली हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम […]

बिहिवार, साउन ३१, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था (साकोस)ले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयार गर्न पूर्व कार्यसमिति सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले वार्षिक […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौ । नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेकी छन् । आज बिहीबार मन्त्रालयमा पुगेर राजदूत मोन्टेलोनेले मन्त्री दाहालसँग द्विपक्षीय हितका बारेमा कुरा गरेका […]

बिहिवार, साउन ३१, २०८१

कनकाई । मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको अत्यन्तै महत्वाकांक्षी योजना अलपत्र परेको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता भइसकेको कनकाई वडा नं. ७ स्थित श्रमिक स्वावलम्बन उद्योग लिमिटेड यतिबेला अलपत्र अवस्थामा पुगेको हो […]

बिहिवार, साउन ३१, २०८१

मेचीनगर । आपसी समाज बचत तथा ऋण सहकारी संस्थाले यहाँको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको छ । मेचीनगर वडा नं. १४ स्थित दुहागढीमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो […]

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले हर्कलाल मार्गको बाँकी खण्डमा कालोपत्रे गर्ने कार्यलाई अघि बढाएको छ । गत आर्थिक वर्षमा निर्माण भई बाँकी रहेको भागमा स्तरोन्नति पछि कालोपत्रे गर्ने कार्यलाई अघि बढाइएको नगरपालिकाले जनाएको हो । नगरप्रमुख […]

बुधवार, साउन ३०, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ शान्तिटोलमा सञ्चालित नवोदय शिक्षा सदनको नाम परिवर्तन गरी इन्भेन्चर एजुकेशन एकाडेमी बनाइएको छ । शैक्षिक सत्र २०७९ मा शिक्षासेवी अमृत बस्नेतले उक्त विद्यालयको स्वामित्व लिएर नयाँ व्यवस्थापनका […]

बुधवार, साउन ३०, २०८१

वि सं २००२ साल मङ्सीर २९ गते साँगादिन ताप्लेजुङ्मा जन्मिएका नकुलकाजी नेपाली साहित्य लेखनमा वि सं २०१९ सालमा यौवन तृष्णा कविता संग्रह मार्फत देखा परेका हुन् । पेशाले अजीवन पत्रकारिता रोजेका नकुल काजी झापाका शसक्त […]

बुधवार, साउन ३०, २०८१

बिर्तामोड । बिर्तामोड उध्योग वाणिज्य संघले उद्योग तथा व्यावसाय महासंघ झापाका अध्यक्ष पर्वत कार्कीलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । संघका अध्यक्ष राजु न्यौपानेले आज कार्कीलाई सदस्य पदमा मनोनयन गरेको पत्र पठाएका हुन् । संघको […]

मङ्गलवार, साउन २९, २०८१

झापा । कोशी प्रदेशको झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र कायम रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सदस्यलाई सहुलियत दिने गरी आकर्षक योजनासहित दुईवटा कर्जा बजारमा ल्याएको छ । […]

मङ्गलवार, साउन २९, २०८१