२०८२ फागुन ८ शुक्रवार , ०९:३२:३९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । प्रदेशस्तरीय प्रथम एसडिसी सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि आयोजक एसडिसी क्रिकेट क्लब दमकले उचालेको छ । शिवसताक्षीको झिलझिलेमा भएको प्रथम एसडिसी–सीइ सुपरसिक्स क्रिकेट प्रतियोगिताको फाइनलमा ओल्डस्टार क्रिकेट क्लब भद्रपुरले ४ विकेट गुमाउँदै दिएको […]

शनिवार, मंसिर २९, २०८१

झापा । बिर्तामोडमा आजदेखि सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान […]

शनिवार, मंसिर २९, २०८१

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । योसँगै उनी पदबाट मुक्त भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने भएका […]

शनिवार, मंसिर २९, २०८१

काठमाडौं । किर्तीपुर क्रिकेट मैदानमा जारी एनपीएलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ। कुशल मल्लले प्रतियोगिताको पहिलो अर्धशतक बनाएपछि चितवन चम्किएको हो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कुशलको ७२ रन […]

शनिवार, मंसिर २९, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष परिवर्तन गरिदिएको छ । अध्यक्षको उम्मेदवार नै बन्न नपाउनेमा फर्जी कागज पेस गरेर बैंकको नेतृत्वमा पुगेका केबी उप्रेतीलाई राष्ट्र बैंकले हटाउन लगाएको हो । […]

शुक्रवार, मंसिर २८, २०८१

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगर समिति र कचनकवल गाउँ समितिको भेला आज शुक्रबार सम्पन्न गरिएको छ । नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि आगामी पौष १६ सम्म सञ्चालन गरिरहेको १०० दिने विशेष अभियान अन्तरगत […]

शुक्रवार, मंसिर २८, २०८१

बिर्तामोड । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनी बिर्ताबजारले जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरी प्रथम स्थापना दिवस मनाएको छ । बिर्तामोड– ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविमा अध्ययनरत दुईजना छात्रालाई साइकल वितरण गरिएको हो । साइकल […]

शुक्रवार, मंसिर २८, २०८१

बिर्तामोड । विगतदेखि नै आफ्नो जन्मदिनको अवसरमा विभिन्न रचनात्मक कार्य गर्दै आएकी संयुक्त महिला आवाज नेपालकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशले यसवर्ष एकजना दृष्टिविहीन असहाय महिलालाई सहयोग गरेर जन्म दिन मनाएकी छन् । विगत ६ […]

शुक्रवार, मंसिर २८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको विशेष स्वास्थ्य परीक्षण गराउने भएको छ । नगरपालिकाले वडा वडामा नै विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीको टोली पुर्याएर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने भएको हो । […]

शुक्रवार, मंसिर २८, २०८१

बिर्तामोड । मंसिर २९ गते (भोलि)देखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल मैदानमा बिहीबार अपरान्ह आयोजित खेलतालिका सार्वजनिक […]

शुक्रवार, मंसिर २८, २०८१