काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुँदैछ । सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो । सोही […]
सूचना । सूचना ।। सूचना ।।। संघीय सहकारी ऐन २०७४, प्रदेश सहकारी ऐन २०७५ र श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विनियम २०७९ अनुसार सञ्चालक अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष […]
श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड झापा यस संस्थाको १७औँ वार्षिक साधारणसभा तथा छैठौँ निर्वाचन अधिवेशन, सहकारी संस्थाको साधारणसभा (कार्यव्यवस्था) निर्देशिका २०७६ स्वीकृति २०७७ बमोजिम तपसिल बमोजिमको कार्यक्रमहरु निम्न अनुसार सेवा […]
शिवसताक्षी । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीले निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । आज सोमबार शिवसताक्षीको शिवगञ्जमा सञ्चालन गरिएको शिविरमा १०६ जनाले दन्त परीक्षण गराएका हुन् । युवा संघले ग्रामीण क्षेत्रका नागरिकलाई […]
बिर्तामोड । महिला उद्यमी संघ बिर्तामोडको अध्यक्षमा राधिका चुडाल हुँमागाई चयन भएकी छिन् । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी संघमा हुमागाई सर्बसम्मत चयन भएकी हुन् । संघको विधान २०७३ को परिच्छेद २ […]
कचनकवल । “दुःखीको घर, युवाको भर” नाराका साथ राष्ट्रिय युवा संघ नेपाल कचनकवल गाउँ कमिटीले वडा नं. ६ डमरगाछ निवासी एकल महिला भोटोसरी राजवंशीलाई २ कोठे जस्ताको छाना भएको घर हस्तान्तरण गरेको छ । राष्ट्रिय […]
भद्रपुर । खेमराज दाहालको दोस्रो कृति ‘भद्रपुरको प्रतिबिम्ब’ विमोचन गरिएको छ । तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र देशभित्रका महत्वपूर्ण क्षेत्र समेटेर तयार भएको पुस्तकको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आज विमोचन गरेका हुन् । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्ण प्रति नमन गर्दै कृष्णले प्राचीन मानव सभ्यतामा पशुपालन युग थालनी गरेको […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पवनकुमार राई पुनः चयन भएका छन् । आइतबार सम्पन्न अभिभावक भेलाबाट निर्वाचित सदस्यहरू मध्येबाट आगामी कार्यकालको लागि अध्यक्षमा राई […]
भद्रपुर । माओवादी केन्द्र भद्रपुर नगर कमिटीको विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आठ पदाधिकारीमध्ये छ वटा पदमा सर्वसम्मत भएको थियो भने अध्यक्ष र खुला सहसचिव पदमा निर्वाचन प्रणालीबाट पदाधिकारी छनोट गरिएको छ […]