काठमाडौं । नेकपा (एमाले)ले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । आज बुधबार बसेको पार्टी सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने […]
द्रोण अधिकारी झापा । उमेरले नौ दशकको छेऊ पुग्दैगर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८८) जीविकोपार्जनका लागि ४१ वर्षयता सडक किनारमा दाम्ला डोरी बाटिरहेका भेटिन्छन् । अहिलेसम्म आफ्नो घर […]
दुबई । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आदिवासी जनजाति महासंघ, युएईले प्रथम इन्डिजिनियस कप फुटबल टुर्नामेन्टको आयोजना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईले आफ्नो इतिहासमा नै पहिलोपटक आयोजना गर्न […]
बिर्तामोड । हाम्रो ढुवानी सेवाका सञ्चालक युवा व्यवसायी पदम श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा २१ हजार १२१ रुपैयाँ योगदान गरेका छन् । संघको कार्यालयमा आयोजित संक्षिप्त […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३०२ मिटर सडक कालोपत्रे गरिएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर लम्बाईको उक्त सडकमा सोमबार कालोपत्रे गरिएको हो । बिर्तामोड नगरपालिकाको […]
हल्दिबारी । झापाको हल्दिबारीमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सोमबारबाट शुरु भएको छ। गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले शिविरको उद्घाटन गरेका हुन् । पशु तथा मत्स्य विकास शाखाको आयोजनामा सुरु भएको शिविरमा १५० भन्दा बढी कुकुरहरुको बन्ध्याकरण […]
मेचीनगर । झापा बाह्रदशीस्थित कुमाई गाउँकी मनिषा राजवंशीले शिक्षा, अभिभावकको साथ र आत्मविश्वासका कारण अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्न सफल भएको बताएकी छन् । हालै थाइल्यान्डको बैंककमा सम्पन्न ‘हेरिटेज पेटाइट युनिभर्स २०२४’ को ताज पहिरिन झापाकी राजवंशी […]
झापा । बिर्तामोडस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको वित्तीय कारोबार अंक गत असार मसान्तमा ८६ करोड २४ लाख २६ हजारमात्रै भए पनि यसका कामहरुले मुलुकमा नाम चलेका सहकारी संस्थाहरुको सूचिमा पारेको छ । झापामा नै सहकारीको […]
काठमाडौं । एउटै कार्यकालमा दोस्रोपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरिएको छ । पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई उपप्रधान तथा गृहमन्त्री रहेका लामिछाने नेपाली नागरिकता सम्बन्धी मुद्धा परेपछि सांसद पद […]
झापा । झापा कप पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले […]