२०८२ चैत २९ आइतवार , ०४:४४:०३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक बिर्तामोड नगरपालिकाले शानदार सुरुवात गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले […]

शनिवार, माघ २६, २०८१

झापा । नेपाल कानुन व्यवसायी परिषद् केन्द्रीय पार्षदको निर्वाचनमा झापाबाट बालकृष्ण आचार्यले प्रतिस्पर्धी उम्मेदवारलाई एक मतले पछि पारेका छन् । आज देशभर परिषद् सदस्यका लागि कानुन व्यवसायीहरूले आफ्ना उम्मेदवारलाई मतदान गरेका हुन् । जस अन्तर्गत […]

शनिवार, माघ २६, २०८१

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा गत माघ २१ गतेदेखि सुरु गरिएको व्यवसायीको नाप तौल मेसीनको परीक्षण शुक्रबार समापन गरिएको छ । मेची उद्योग वाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा […]

शनिवार, माघ २६, २०८१

शिवसताक्षी । शिवसताक्षीमा आयोजित अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगितामा श्री भानु माध्यमिक विद्यालयकी छात्रा कन्चन काफ्लेले प्रथम स्थान हासिल गरेकी छिन् । ‘वैदेशिक रोजगारीले नेपाली समाजमा परेको प्रभाव’ विषयक निबन्ध लेखन प्रतियोगितामा प्रथम भएसँगै उनले […]

शनिवार, माघ २६, २०८१

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले पहिलोपटक आयोजना गरेको अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । भोलि माघ २६ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको तयारी पूरा भएको नगर […]

शुक्रवार, माघ २५, २०८१

झापा । नेकपा एमाले स्थायी कमिटीका सदस्य अग्नि खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै […]

शुक्रवार, माघ २५, २०८१

बुद्धशान्ति । मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव […]

शुक्रवार, माघ २५, २०८१

भ्यालेन्टाइन डे । अर्थात प्रेम दिवस । प्रेम भनेको एउटा यस्तो भावना हो, जुन मानिसले अरुप्रति महसुस गर्छ । प्रेममा यति शक्ति, तागत हुन्छ कि, यदि कसैले कसैको साँचो प्रेम, माया पाउँछ भने उसले संसारलाई […]

शुक्रवार, माघ २५, २०८१

कमल । मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा बिर्तामोडका एक परिवारलाई खाद्यान्न सहयोग र कमलका आगलागी पिडीत परिवारलाई राहात प्रदान गरेको छ । सो संस्थाले बिर्तामोड ७ निवासी गणेश मगरलाई ७ हजार रुयैयाँ बराबरको खाद्यान्न सामग्री […]

शुक्रवार, माघ २५, २०८१

शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग नगरप्रमुखको प्रत्यक्ष संवाद, समस्या समाधानमा प्रतिवद्वता सरोजकुमार भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम लोकप्रिय बनेको छ । नगरप्रमुखलाई प्रत्यक्ष आफ्ना कुरा राख्न पाउँदा ज्येष्ठ नागरिकहरुले खुसी पनि व्यक्त गरेका […]

शुक्रवार, माघ २५, २०८१