२०८२ चैत २९ आइतवार , ०३:०६:५२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

सरोज भट्टराई शिवसताक्षी । शिवसताक्षीको दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीनजना विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थी मिलेर इभी मोटरसाइकल निर्माण गरेका छन् । राष्ट्रिय […]

सोमवार, माघ २८, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा शनिबारदेखि सुरु भएको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आज दोस्रो दिनको खेलमा दमक नगरपालिकाको टिमलाई पराजित गर्दै अर्जुनधारा नगरपालिकाको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी […]

आइतवार, माघ २७, २०८१

नेत्रबिक्रम बिमली झापा । झापा गाउँपालिकाले किसानलाई सिंचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाले कृषिमा विनियोजन गरेको बजेट मार्फत ५०/५० प्रतिशत साझेदारी कार्यक्रम अन्तरगत १७६ थान मोटर र ३३८ थान स्प्रे ट्याङ्की […]

आइतवार, माघ २७, २०८१

झापा । अखिल नेपाल महिला सङ्घ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित भएकी छन्। अनेम संघ झापाको हिजो शनिबार सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार […]

आइतवार, माघ २७, २०८१

झापा । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको १०औं जिल्ला सम्मेलनमा यसका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । आज शनिबार बिर्तामोडस्थित अग्रसेन भवनमा सुरु भएको जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अनेमसंघ […]

शनिवार, माघ २६, २०८१

शिवसताक्षी । शिवसताक्षी वडा नं. ८ का नागरिकलाई स्थानीय स्तरमा पाइने जडिबुटीको सही पहिचान र प्रयोग सम्बन्धी एक दिवसीय अभिमुखीकरण गरिएको छ। दूधे आयुर्वेद औषधालयको आयोजनामा आज झिलझिलेमा ‘स्वस्थ जीवनशैली, जडिबुटीको प्रयोग र आयुर्वेदिक अभ्यासबारे […]

शनिवार, माघ २६, २०८१

बिर्तामोड । ताप्लेजुङ–झापा सरोकार समाजको पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः होमप्रसाद काफ्ले निर्विरोध चयन भएका छन् । समाजको आज शनिबार बिर्तामोडमा सम्पन्न दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चया गरिएको हो । समाजको […]

शनिवार, माघ २६, २०८१

बुद्धशान्ति । बि डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौँ झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नवज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नवज्योति युथ क्लबलाई १–० गोल […]

शनिवार, माघ २६, २०८१

भद्रपुर । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था भद्रपुर ८ ले नेतृत्व क्षमता विकास सम्बन्धी एक दिने प्रशिक्षण दिएको छ । नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ का प्रधानाध्यापक बद्री कार्कीले सहजीकरण गरेको प्रशिक्षणमा […]

शनिवार, माघ २६, २०८१

भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २७औं वार्षिक साधारण सभाको अवसर पारेर भद्रपुरमा कविता वाचन गरी सम्पन्न गरिएको छ । आयमेली आन्दोलनका प्रवर्तक इन्द्रबहादुर राईको ९८औं जन्मजयन्ती मनाउँदै क्यानभाषमा अभिनय तथा कविता वाचनसहित […]

शनिवार, माघ २६, २०८१