२०८२ असोज २, बिहिवार , ०६:२७:५६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । म्यानपावर सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारी मनिषा लोहारको छुरी हानेर गरिएको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भत्सर्ना गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गरेर संघले गत साउन २८ गते […]

आइतवार, भदौ ३०, २०८१

सरोज भट्टराई शिवसताक्षी । पछिल्लो समय रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा […]

आइतवार, भदौ ३०, २०८१

झापा । कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले भारतमा अत्याधिक विषादी प्रयोग गरेर उत्पादन गरिएको सागसब्जी नेपालतर्फ पठाएर यहाँको जनस्वास्थ्यमा नकारात्मक असर परिरहेकाले भन्सार बिन्दूमै क्वारेन्टाइन जाँचमा कडाइ गर्नुपर्ने सुझाएका छन् । […]

आइतवार, भदौ ३०, २०८१

झापा । उपभोक्ता जागरण अभियान नेपालको भदौ २९ गते बिर्तामोडमा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपभोक्ता जागरण अभियान नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले अध्यक्ष मार्सेलीको नेतृत्वमा […]

आइतवार, भदौ ३०, २०८१

बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडेमीले ६०औं बाल दिवसको अवसरमा शुक्रबार आफ्ना विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने खालका विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नारा दिइएको यस वर्षको […]

शनिवार, भदौ २९, २०८१

झापा । प्रस्तावित संजिवनी इन्भेष्टमेन्ट कम्पनीको आज बिर्तामोडमा सम्पन्न दोस्रो प्रारम्भिक भेलाले ७ सदस्यीय तदर्थ सञ्चालक समिति र ३ सदस्यीय प्रबन्धपत्र तथा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रारम्भिक भेला आयोजक समूहका संयोजक यामकुमार […]

शनिवार, भदौ २९, २०८१

भद्रपुर । झापाको भद्रपुरमा आजदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा रहेको कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो । आज पहिलो दिन पुरुष खुला […]

शुक्रवार, भदौ २८, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ का महिलाहरुले उत्पादन गरेको सामग्री बिक्री वितरणका लागि आजबाट खुल्ला गरिएको छ । वडा नं. ६ को क्याम्पस रोडमा शिवगञ्ज उद्यमी महिला समूहले उत्पादन गरेको सामग्री बिक्री वितरणका […]

शुक्रवार, भदौ २८, २०८१

झापा । विषादी ब्यवसायी महासंघ नेपाल झापा शाखाको प्रथम जिल्ला अधिवेशन आज शुक्रबार कनकाई नगरपालिकाको सुरूङ्गामा सम्पन्न गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित जिल्ला अधिवेशनको उद्घाटन गमलामा रहेको बिरुवामा पानी […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नु अघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लामो कोचिङ अनुभवसँगै भलिबलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्व गरिसकेका भट्ट आगामी सिजनमा […]

बिहिवार, भदौ २७, २०८१