द्रोण अधिकारी भद्रपुर । बिरलै राजनीतिक नेतृत्वको पाइला पर्ने नेपालकै होचो स्थान झापाको कचनकवलमा पौष २४ गते निकै तामझाम र सिंगारपटारको दृष्य देखियो । पहिचान पाउन सके नेपालका अतिव्यस्त पर्यटकीय स्थलभित्र पर्नसक्ने कचनकवलको स्तम्भ राजनीतिले […]
मेचीनगर । काँकरभिट्टाको मेची मासु उत्पादक सहकारी संस्थाले एक वर्षमा मासु बेचेर ६४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । आज काँकरभिट्टामा भएको संस्थाको १७औँ वार्षिक साधारण सभामा अध्यक्ष भगिरथ राईले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा […]
बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । आगामी चारवर्षे कार्यकालका लागि अध्यक्षमा मनोज अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिए । समितिको उपसभापतिमा शिला […]
काठमाडौँ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोक समक्ष नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । हिजो मंगलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी राजदूताबासले […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०९/२४ जिल्ला झापा अर्जुनधारा ७ बस्ने स्व. टंकप्रसाद उपाध्याय लम्साल (सदस्य नं. ६०३५५) का नाममा यस […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०९/२४ जिल्ला झापा बुद्धशान्ति ४ बस्ने स्व. देवीप्रसाद चापागाई (सदस्य नं. १११५५९) का नाममा यस संस्थामा […]
झापा । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा १६३ मत ल्याई दमकका अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी भद्रपुरका प्रकाशकुमार सिंहले १४२ मतमात्र पाए । […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नम्बर १ का ७२१ घर परिवारलाई विद्युतीय चुलो वितरण गरिएको छ । सो पालिकाले पहिलो चरणमा वडा नम्बर १ का ७२१ परिवारलाई मंगलबार चुल्हो वितरण गरेको हो । हल्दिबारी गाउँपालिकाका […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस […]
झापा । नेपाली काङ्ग्रेस कोशी प्रदेश समितिको आयोजनामा भोलि पौष २४ गते नेपालको होचो भू–भाग केचनामा कचनकवल–सगरमाथा जागरण अभियान कार्यक्रम आयोजना गरिएको छ। नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला, काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्ने […]