२०८२ फागुन ८ शुक्रवार , ०९:२९:३७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । युवा व्यवसायी गौरीप्रसाद तथा लक्ष्मी भण्डारीले आफ्नो छोराको जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई आर्थिक सहयोग गरेका छन् । भण्डारी परिवारले छोरा सन्देश भण्डारीको शनिबार परेको जन्मदिनमा अभियानलाई ३५ हजार रुपैयाँ सहयोग प्रदान […]

आइतवार, पौष २८, २०८१

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भद्रपुरमा रहेको सरकारी स्वामित्वको मेची रंगशालाको अवलोकन–निरीक्षण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला झापामा रहेका घिमिरेले शुक्रबार अपरान्ह मेची रंगशालाको अवलोकन–निरीक्षण गर्दै सर्वपक्षीय अवस्थाको बारेमा […]

शनिवार, पौष २७, २०८१

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दुम्किबासमा पूल भाँचिंदा सवारी आवागमन बन्द भएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिंदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो । विनयी […]

शुक्रवार, पौष २६, २०८१

भद्रपुर । निर्माणाधीन चन्द्रगढी-बिर्तामोड सडक खण्ड अन्तरगत लेखनाथ चोकदेखि देउनियाँ खोलासम्म भइरहेको ग्राभेलिङ तथा माटो फिलिङबाट प्रदुषण बढेको स्थानीयले गुनासो गरेका छन् । निर्माण व्यवसायीले सम्झौता अनुसार सो सडक खण्डमा पानी हाल्ने काम नगर्दा धुलो […]

शुक्रवार, पौष २६, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् । न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो । सो […]

बिहिवार, पौष २५, २०८१

मेचीनगर । नेपालका लागि बंगलादेशका कार्यवाहक राजदूत महमद हुमाई कविरले नेपाल र बंगलादेश व्यवसायिक रुपमा ठूलो सम्भावना बोकेको देशहरु भएको बताएका छन् । आज साँझ झापाको धुलाबारीमा नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सले आयोजना गरेको भेटघाटमा राजदूत […]

बिहिवार, पौष २५, २०८१

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजलाई परिवर्तन गर्न सक्ने आधार नै शिक्षा भएको बताएका छन् । परिवर्तनको आधार नै शिक्षा भएकाले सबैको प्राथमिकतामा शिक्षा हुनुपर्ने बताए । आज झापाको अर्जुनधारा–३ स्थित जनता माविको […]

बिहिवार, पौष २५, २०८१

शिवसताक्षी । शिवसताक्षी ११ स्थित दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वि.स. २०६३ सालमा दर्ता भई निरन्तर सञ्चालनमा रहेको संस्थामा ५८१ शेयर […]

बिहिवार, पौष २५, २०८१

कमल । झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । वडा नम्वर ७ गेउरियास्थित सृजनशील युवा क्लवको आयोजनामा विष्णुकठ्ठाको खेल मैदानमा फुटवल प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो […]

बिहिवार, पौष २५, २०८१

कानेपोखरी । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कानेपोखरीमा सञ्चालन गरेको पाँच दिने आधारभूत श्रृंगार तालिमको आज समापन गरिएको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्लामा […]

बिहिवार, पौष २५, २०८१