बिर्तामोड । घर–घरमा पठन संस्कृतिको विकास गर्न, मायाको चिन्होका रुपमा पुस्तक प्रदान गर्ने बानीको विकास गर्न एवम् मिनी लाइब्रेरी स्थापना गर्न प्रेरित गर्न उद्देश्यले झापाको बिर्तामोडमा १५ दिने किताब मेला भइरहेको छ । असोज ७ […]
बितामोड। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली बिर्तामोडको एक पसलमा ८० हजार रुपैयाँ घुस लिँदालिदै पक्राउ परेका छन् । उनलाई केही समय अघि बिर्तामोडस्थित हनुमान सेन्ट्रलबाट विप्लप समूहका युवाहरुले नियन्त्रणमा लिएको […]
विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यस वर्षदेखि जनतासँग कोशी प्रदेश सरकार नाममा सञ्चालन गर्ने भएको छ । कोशी प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग […]
बिर्तामोड । झापाको बिर्तामोड-२ सोमबारेमा आजदेखि सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गर्यो […]
काठमाडौ । नेपाली इन्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इन्जिनियरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो । सोमबार इन्जिनियरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् […]
बिर्तामोड । नेपाली कांग्रेस केन्द्रीय समितिले आगामी फागुन मसान्तसम्ममा सबै भातृ संघ संस्थाको सबै तहको अधिवेशन सक्ने निर्णय गरेपछि नेपाल महिला संघ झापा अधिवेशनको तयारीमा जुटेको छ । नेपाल महिला संघ केन्द्रीय समितिले आगामी मंसिरसम्ममा […]
द्रोण अधिकारी कचनकवल । दक्षिणी झापाको कचनकवल वडा नं. ३ मा रहेको दुर्गाभिट्टा सामुदायिक वन समूहले चारकोसे झाडी (जलथल वन)मा रहेको जैविक विविधताको संरक्षण गर्दै घाइते वन्यजन्तुको पालनपोषणसमेत गर्दै आएको छ । वि. सं. २०५८ […]
काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो । श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो […]
बिर्तामोड । बिर्तामोडका व्यवसायी स्व. रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’लाई सहयोग गरेका छन् । उनले ३१ हजार रुपैयाँ सहयोग गरेका हुन् । संघका पूर्व […]