२०८२ फागुन ८ शुक्रवार , ०६:५९:४० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् । भोलि मंगलबारबाट शुरु गर्न लागिएको ब्यापार महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य संघले आज पत्रकार […]

सोमवार, माघ ७, २०८१

झापा । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले आज सोमबारदेखि कार्यभार सम्हालेको छ । संघको सभाहलमा आयोजित पद हरुतान्तरण समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार सम्हालेको हो । संघका अध्यक्ष मिलन बस्नेतले नवनिर्वाचित अध्यक्ष रमेश अधिकारीलाई […]

सोमवार, माघ ७, २०८१

भद्रपुर । झापामा सरुवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जनमैत्री प्रशासनका लागि विचौलिया र अनैतिक गतिविधि गर्ने विरूद्ध निर्मम भएर लाग्ने बताएका छन् । केही दिन अघि सर्लाहीबाट झापा प्रशासनको नेतृत्व सम्हाल्न […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । कम्युनिष्ट नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने बताएका छन् । आज आइतबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका गौतमले अब आफू एमालेमै […]

आइतवार, माघ ६, २०८१

झापा । ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका हुन् । महोत्ससव […]

आइतवार, माघ ६, २०८१

विराटनगर । काफ्ले बन्धु कल्याण समितिको बीसौँ वार्षिक साधारण सभाले गौरादहका गोपालप्रसाद काफ्लेलाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। शनिबार साण्डिल्य भवन टंकी सिनुवारीमा आयोजित साधारण सभाले गोपालप्रसादको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित […]

आइतवार, माघ ६, २०८१

कमल । कमलनगर जेसीजको वर्ष २५ का लागि अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका छन् । शनिबार कमलपोखरी सामुदायिक भवनमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् । जेसीजको कार्यकारिणी उपाध्यक्ष मनिषा कठायत र रोशन अधिकारी […]

आइतवार, माघ ६, २०८१

कमल । कमल गाउँपालिकामा सञ्चालित प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकास्थित राईजिङ एफसीले चुमेको छ । वडा नम्वर ७ गेउरियास्थित सृजनशील युवा क्लवको आयोजनामा विष्णुकट्टाको खेल मैदानमा शनिबार साँझ सम्पन्न फाइनल खेलमा दिपज्योति […]

आइतवार, माघ ६, २०८१

कमल । कमल गाउँपालिकास्तरीय दोस्रो व्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । कमल गाउँपालिका ४ स्थित सिद्धार्थ अमलडाँगी कभर्ड हलमा सम्पन्न प्रतियोगिताको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए । १५ वटा टिम सहभागी […]

आइतवार, माघ ६, २०८१

भद्रपुर । स्थापनाको १४औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले रक्तदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सहकारीले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल […]

आइतवार, माघ ६, २०८१