२०८२ फागुन ८ शुक्रवार , १२:४१:४५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ झापाको अध्यक्षमा तुलसी खड्का चयन भएका छन् । संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । संघको प्रथम जिल्ला अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको निर्वाचन समिति संयोजक […]

बुधवार, माघ १६, २०८१

कमल । झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामाको बुधबार भएका खेलहरुमा कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका र कचनकवल गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो खेलमा बिर्तामोडलाई १ का विरुद्ध ३ गोल गर्दै […]

बुधवार, माघ १६, २०८१

झापा । प्रजातन्त्रको स्थापना तथा पुनःस्थापना एवम् विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज माघ १६ गते देशभर शहीद दिवस मनाइँदैछ । शहीद सप्ताहको अन्तिम दिन बुधबार सरकारले सार्वजनिक विदा दिएको छ भने […]

बुधवार, माघ १६, २०८१

भद्रपुर । झापामा ५५ हजार बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ । एचपीभी खोप अभियानबारे सञ्चारकर्मीसँगको अन्तरक्रियामा जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय […]

बुधवार, माघ १६, २०८१

झापा । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नेपाली कांग्रेसको विधान धारा १२ को उपधारा ७ (ज) बमोजिम विभिन्न ३५ वटा विभागीय समितिका संयोजक एवं सदस्यहरु मनोनयन गरेका छन् । संगठन विभाग आफ्नो नेतृत्वमा राखेर […]

मङ्गलवार, माघ १५, २०८१

बुद्धशान्ति । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । आज मंगलबार भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई […]

मङ्गलवार, माघ १५, २०८१

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई परस्कृत गरिने भएको छ । अग्रज पत्रकार […]

मङ्गलवार, माघ १५, २०८१

रोशन काफ्ले माइजोगमाई (इलाम) । माइजोगमाई गाउँपालिकामा हुमन प्याथोमा भाइसर (एचपिभी) खोप सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा नयाँबजारस्थित अमर कल्याण माविको भवनमा पालिकास्तरीय खोप समन्वय तथा सरोकारवालाका बीच कार्यक्रम सम्पन्न […]

मङ्गलवार, माघ १५, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले स्थानीय ४ वटा सामुदायिक विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष सन्त फेउदिनले वडा […]

मङ्गलवार, माघ १५, २०८१

कमल । छाडा पशुका कारण हैरान भएका झापाको कमल गाउँपालिका ३ सानो केर्खाका स्थानीयबासीले छाडा पशुलाई नियन्त्रणमा लिनका लागि कान्जी हाउस निर्माण गरेका छन् । छाडा छोडिएका चौपायाले खेतमा लगाएको बाली खाएर नोक्सान गरेपछि आजित […]

मङ्गलवार, माघ १५, २०८१