२०८२ फागुन ७ बिहिवार , ११:१२:२५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताएका छन् । प्रेस चौतारी झापाले आज बिहान बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले […]

आइतवार, माघ २०, २०८१

मेचीनगर । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविका पूर्व विद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाई सोसाइटी (इहास)को गठन गरिएको छ । जसको अध्यक्षमा भूमि पौडेल चयन भएका छन् । आज विद्यालयमा भएको पूर्वविद्यार्थीहरुको भेलाले पौडेलको […]

शनिवार, माघ १९, २०८१

बिर्तामोड । लायन्स क्लव अफ बिर्तामोड गोल्डेन ड्रिम्सले विपन्न तथा दलित समुदायका २० जनालाई न्यानो कपडा ब्ल्याङ्केट प्रदान गरेको छ । लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिम्सका अध्यक्ष रेनुका महतोको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा […]

शनिवार, माघ १९, २०८१

कमल । झापाको कमल गाउँपालिकामा आयोजित अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचालेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक कमल गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि उचालेको हो । शिवसताक्षीका तर्फबाट सचिन […]

शनिवार, माघ १९, २०८१

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका सभापति कलौनी आज शनिबार बिहान भीमदत्त नगरपालिका १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका […]

शनिवार, माघ १९, २०८१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले गएको मध्यरातदेखि अर्थात् फेब्रुअरी १ तारिकदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल […]

शनिवार, माघ १९, २०८१

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । कोशी र कर्णाली […]

शनिवार, माघ १९, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागले नेपाल सरकारले पुस १४ गते जारी गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’को केही व्यवस्थामा विरोध जनाएको छ। विभागले आज […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । […]

शुक्रवार, माघ १८, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ६, बेलगाछी टोलकी २८ वर्षीया सरिता बिशुंकेले जीवन बचाउन सहयोगको अपिल गरेकी छिन् । स्तन क्यान्सरसँग संघर्ष गरिरहेकी उनले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको बताईन् । जीवन–मरणको दोसाँधमा […]

शुक्रवार, माघ १८, २०८१