शिवसताक्षी । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले सामाजिक सञ्जालका नियमनका बारेमा संसदमा विधेयक प्रस्तुत गरेर सरकारले भ्रामक, कपोलकल्पित, मिथ्या सूचनालाई फैलाउनेहरु विरुद्ध ऐन बनाएरै नियमन गरिन लागेको बताएका छन् […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/१०/२२ जिल्ला झापा अर्जुनधारा–२ बस्ने स्व. दिलप्रसाद खतिवडा (सदस्य नं. ६६८५९) का नाममा यस संस्थामा सेयर […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/१०/२० जिल्ला झापा विर्तामोड–५ बस्ने स्व. विष्णुमाया ढकाल (सदस्य नं. ६५०१६) का नाममा यस संस्थामा सेयर […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा नगरक्षेत्रका व्यवसायीहरुको नापतौल मेसिनको परीक्षण सोमबारबाट सुरु गरिएको छ । मेची उद्योग वाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा सोमबारदेखि व्यवसायीहरुको नाप्ने र तौलने उपकरणको […]
भद्रपुर । सोनाम ल्होसार तथा २८६१औं मञ्जुश्री संवतको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । घेदुङले भद्रपुर ३ स्थित गोलेचोकको खुल्ला मैदानमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक […]
झापा । कोशी प्रदेशमै पहिलो पटक झापाको बिर्तामोड–५ स्थित बालाजी मन्दिर नजिकै निर्माण गरिएको गायत्री माताको मन्दिरमा बहुमूल्य र कलात्मक मूर्ति प्रतिस्थापन गरिने भएको छ । भारत जयपुरका एकजना मूर्तिकारले एउटै सिंगमरमरको ढुंगाले गायत्री माताको […]
बिर्तामोड । यहाँ आयोजित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवधि दुई दिन थप गरिएको छ । माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव संचालन गरिएकोमा दुई दिनका लागि समय थप गरिएको हो । व्यवसाय प्रर्वद्धनसंगै सुस्ताएको […]
बुद्धशान्ति । आठौँ संस्करणको नवज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताका लागि खेल मैदान सम्याउने काम सकिएको र बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको अध्यक्ष गोपाल पोखरेलले […]
बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षको कारोबार सम्बन्धी मध्यकालीन समीक्षा गरेको छ । संस्थाले शनिबार बिर्तामोडमा आफ्नो ‘पाइलट टिम’ र ‘क्रु’हरु एकत्रित गरेर २०८१ पौष मसान्तसम्मको लक्ष्य एवम् उपलब्धीको […]
बिर्तामोड । जिल्लामा नै पहिलो पटक नगर खेलकुद विकास समिति बिर्तामोडले प्रथम अन्तरपालिका नकआउट महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म […]